प्रहरीमा एकैपटक ५०६ जनालाई बढुवा (नाम सूचिसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १६, २०७५
|
|
३३ पटक हेरिएको
Shares
प्रहरीमा एकैपटक ५०६ जनालाई बढुवा (नाम सूचिसहित)

सारांश

  • काठमाडौं ।
  • नेपाल प्रहरीका जवानहरुलाई रिक्त रहेको प्रहरी हवल्दारमा बढुवा गर्न सिफारिस गरेको छ ।
  • प्रहरी हवल्दार पदमा एकैपटक ५ सय ६ जनालाई बढुवाका लागि सिफारिस गरिएको हो ।

काठमाडौं । नेपाल प्रहरीका जवानहरुलाई रिक्त रहेको प्रहरी हवल्दारमा बढुवा गर्न सिफारिस गरेको छ । प्रहरी हवल्दार पदमा एकैपटक ५ सय ६ जनालाई बढुवाका लागि सिफारिस गरिएको हो ।

बिहिबार बढुवाका लागि बसेको बढुवा समितिको वैठकले एकैपटकमा पाँचसय छ जनालाई प्रहरी हवल्दारमा बढुवामा सिफारिस गरिएको बताइएको छ ।

यसअघि २ सय ८० जना जवानहरुलाई हवल्दारका पदमा बढुवाका लागि सिफारिस गरिएको थियो । यही कात्तिक १२ मा बसेको समितिको वैठकले सिफारिस गरेको थियो ।

नाम, सूचिका लागि लिंक खोलेर हेर्नुहोस्…

pc_hc_promotion_list_janapad_2075_07_15

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?