राष्ट्रियसभामा मनोनित सदस्य वामदेव गौतम सपथ लिने तयारीमा
सारांश
- राष्ट्रियसभामा मनोनित सांसद वामदेव गौतमलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ खुवाउने तयारी भएको छ ।
- उनको आज सिंहदरबारस्थित् राष्ट्रियभाको अध्यक्षको कार्यकक्षमा सपथ गराईने भएको हो ।
- राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई आजै राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी हुन् ।
राष्ट्रियसभामा मनोनित सांसद वामदेव गौतमलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ खुवाउने तयारी भएको छ । उनको आज सिंहदरबारस्थित् राष्ट्रियभाको अध्यक्षको कार्यकक्षमा सपथ गराईने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई आजै राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया