प्रहरीलाई चार हजार घुस दिन खोज्दा‘

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २, २०७६
|
|
१८ पटक हेरिएको
Shares
प्रहरीलाई चार हजार घुस दिन खोज्दा‘

सारांश

  • काठमाडौं, २ चैत ।
  • प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
  • डिउटीमा खटिएको प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं पेप्सीकोला बस्ने प्रेमनाथ सेढाईलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं, २ चैत । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

डिउटीमा खटिएको प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं पेप्सीकोला बस्ने प्रेमनाथ सेढाईलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिलका केशरमहल चोकमा ट्राफिक ब्यवस्थापन डिउटीमा खटिएको प्रहरीले बा.२८ प ४०२८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सेढाईले आवश्यक कागजपत्र नभएकोले उक्त रकम दिई आर्थिक प्रलोभनमा पार्न खोजेकोले उनलाई उक्त रकम र मोटरसाइकल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?