प्रहरी परिसर टेकुमा पुगेर ठेकेदार भेटवालले गरे आत्मसमर्पण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २७, २०७६
|
|
२२ पटक हेरिएको
Shares
प्रहरी परिसर टेकुमा पुगेर ठेकेदार भेटवालले गरे आत्मसमर्पण

सारांश

  • काठमाडौँ २७ फागुन स् एक महिनाअघि पाटन उच्च अदालतले पक्राउ पुर्जी जारी गरेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
  • मंगलबार बिहान महानगरीय प्रहरी परिसर टेकुमा पुगेर भेटवालले आत्मसमर्पण गरेको जनाइएको छ ।
  • भेटवालमाथि बैंकिङ कसुर मुद्दामा पाटन उच्च अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

काठमाडौँ २७ फागुन स् एक महिनाअघि पाटन उच्च अदालतले पक्राउ पुर्जी जारी गरेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

मंगलबार बिहान महानगरीय प्रहरी परिसर टेकुमा पुगेर भेटवालले आत्मसमर्पण गरेको जनाइएको छ । भेटवालमाथि बैंकिङ कसुर मुद्दामा पाटन उच्च अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । डिएसपी बोगटीले भने, ‘अब हामी भेटवालको म्याद थपेर अनुसन्धानको क्रम अगाडि बढाउँछौं,’

ठेकेदार भेटवालको जलेश्वर स्वेछन्द विक्वोइ विल्डर्स कम्पनीले पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेक्का पाएको थियो । प्रहरीले अनुसन्धान तिब्र गतिमा लाग्ने समेत जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?