प्रेम कृष्ण बजगाईंको शब्द संगीतमा फेरी अर्को उत्कृष्ट बालगीत (हेर्नुहोस् भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
|
५८ पटक हेरिएको
Shares
प्रेम कृष्ण बजगाईंको शब्द संगीतमा फेरी अर्को उत्कृष्ट बालगीत (हेर्नुहोस् भिडियोसहित)

सारांश

  • नेपाली गीत संगीतमा धेरै चासो राख्ने व्यक्तित्व संगीत शिक्षक प्रेम कृष्ण बजगाईंका धेरै वटा गीतहरु बजारमा आइसकेका छन् ।
  • उनि गीत संगीतमा निरन्तर लागि रहे बापत एक सफल व्यक्ति भित्र पर्ने गर्दछन् ।
  • उनका अहिले सम्म बजारमा थुप्रै गीतहरु आइसकेको छ ।

नेपाली गीत संगीतमा धेरै चासो राख्ने व्यक्तित्व संगीत शिक्षक प्रेम कृष्ण बजगाईंका धेरै वटा गीतहरु बजारमा आइसकेका छन् ।उनि गीत संगीतमा निरन्तर लागि रहे बापत एक सफल व्यक्ति भित्र पर्ने गर्दछन् ।

उनका अहिले सम्म बजारमा थुप्रै गीतहरु आइसकेको छ ।कोहिले लोकदोहोरी गीत निकालेका छन् त कोहिले आधुनिक यस्तै यस्तै तर उनले यति मात्र नभएर बालगीतहरु पनि बजारमा ल्याएका छन् ।जुन गीतलाई साना बालबालिकाले मात्र नभई हामी सबैले मन पराउने गरेको पाइन्छ ।

उनले बजारमा ल्याएका बालगीतहरु थुप्रै एफ.एम तिर बज्ने गर्दछन् जहाँ बालबालिका मात्र नभई बुढापाका सम्म रमाउने गरेको पाइन्छ ।

उनको गीत सुनेर मनोरंजन मात्र नभई ज्ञानका कुरा पनि त्यहि गीतबाट सिक्न सकिन्छ जहाँ बालबालिका देशको दाहिने हात हुन् बालबालिका सानै देखि उठे देश पनि उठ्ने गर्दछ ,यस्तै यस्तै संदेश लिएर बजारमा भित्रिने संगीत शिक्षक प्रेम कृष्ण बजगाईंको फेरी पनि अर्को बाल गीत लिएर बजारमा आगमन भएका छन् ।

जुन गीतको शब्द संगीत प्रेम कृष्ण बजगाईं आफैले गरेका छन् ।प्रेम कृष्ण बजगाईंको शब्द संगीतमा रहेको बालगीत हामी साना कोपिला भर्खरै बजारमा आएको छ ।

जुन गीत मोहिन थापाको स्वरमा रहेको छ । सो गीतमा नृत्य संयोजन मिरा महत ,निर्देशन जिबन निरौलाले गरेका छन् भने पोसाक शिखर डेस हायर सेन्टरले उपलब्ध गराएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सामुदायिक विद्यालयलाई काठमाडौं महानगरको पत्र
विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सामुदायिक विद्यालयलाई काठमाडौं महानगरको पत्र
Leading Dating Sites That truly Work
काेराेना भाइरस : एकै दिन ९ सय ७४ जनाको मृत्यु
काेराेना भाइरस : एकै दिन ९ सय ७४ जनाको मृत्यु
कांग्रेस-एमाले गठबन्धन सरकारप्रति भड्किए शेखर, गलत काम विरुद्ध आवाज उठाउन आग्रह
कांग्रेस-एमाले गठबन्धन सरकारप्रति भड्किए शेखर, गलत काम विरुद्ध आवाज उठाउन आग्रह
नेपाल भ्रमण वर्ष नजिकिदै, २० लाख पर्यटक आउने आधार के ?
नेपाल भ्रमण वर्ष नजिकिदै, २० लाख पर्यटक आउने आधार के ?
‘कबड्डी ४’ की नायिकाविरुद्ध प्रदर्शन, सार्वजनिक माफी माग्नुपर्ने माग
‘कबड्डी ४’ की नायिकाविरुद्ध प्रदर्शन, सार्वजनिक माफी माग्नुपर्ने माग
स्थानीय तहले सीप र बजार प्रवद्र्धनमा जोड दिनुपर्छ : मन्त्री रिजाल
स्थानीय तहले सीप र बजार प्रवद्र्धनमा जोड दिनुपर्छ : मन्त्री रिजाल
प्रदेश सांसद डिल्ली चौधरीलाई कोराना पुष्टि
प्रदेश सांसद डिल्ली चौधरीलाई कोराना पुष्टि
माओवादी कार्यकर्ताहरु दिनभरि प्रचण्डसँग मिटिङ्गमा, रात परेपछि पाण्डेसँग सेटिङ्गमा !
माओवादी कार्यकर्ताहरु दिनभरि प्रचण्डसँग मिटिङ्गमा, रात परेपछि पाण्डेसँग सेटिङ्गमा !
अध्यक्ष प्रचण्ड र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
अध्यक्ष प्रचण्ड र बेलायती राजदूत पोलिटबीच भेटवार्ता