फुुटसल आजदेखि सञ्चालनमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ७, २०७७
|
|
२९ पटक हेरिएको
Shares
फुुटसल आजदेखि सञ्चालनमा

सारांश

  • कोरोना भाइरसको महामारीका कारण गत चैत महिनादेखि बन्द फुटसल आजदेखि सञ्चालनमा आएको छ ।
  • फुटसल व्यवसायीहरुको छाता सङ्गठन नेपाल फुटसल सङ्घले विज्ञप्ति जारी गर्दै व्यवसायी निकै मारमा परेका कारण आजदेखि फुटसल सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ ।
  • नेपाल सरकारले होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायातलगायत भीडभाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरे पनि समूहमा खेलिने खेल र गतिविधि गर्न अझै अनुमति नदिएकाप्रति सङ्घको ध्यानाकर्षण भएको अध्यक्ष राज महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरसको महामारीका कारण गत चैत महिनादेखि बन्द फुटसल आजदेखि सञ्चालनमा आएको छ ।

फुटसल व्यवसायीहरुको छाता सङ्गठन नेपाल फुटसल सङ्घले विज्ञप्ति जारी गर्दै व्यवसायी निकै मारमा परेका कारण आजदेखि फुटसल सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ । नेपाल सरकारले होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायातलगायत भीडभाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरे पनि समूहमा खेलिने खेल र गतिविधि गर्न अझै अनुमति नदिएकाप्रति सङ्घको ध्यानाकर्षण भएको अध्यक्ष राज महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सङ्घले जिल्ला प्रशासन कार्यालयसित सावधानी अपनाएर खेल सञ्चालन गर्नका लागि अनुमति मागेको थियो । फुटसल सञ्चालकले आर्थिक सङ्कट बेहोर्नुपरेकाले कोरोनाबाट जोगिने गरी पुनः सञ्चालन गर्ने निर्णयमा सङ्घ पुगेको अध्यक्ष महर्जनको भनाइ छ । सङ्घले एक पटकमा १० जनालाई मात्र खेल्न अनुमति दिने निर्णय गरेको उहाँले बताउनुभयो । विश्व स्वाथ्य सङ्गठनको मापदण्डअनुसार फुटसल सञ्चालन गरिने सङ्घले जनाएको छ ।

(https://www.biolighttechnologies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणघाट-मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु
नारायणघाट-मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु
एकै दिन एक सय ८३ मतदाता थपिए
एकै दिन एक सय ८३ मतदाता थपिए
कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले इरानका हजारौँ कैदी रिहा
कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले इरानका हजारौँ कैदी रिहा
कोरियाली युद्ध समाप्तिको ६५ मारिएका सैनिकको अवशेष अमेरिकालाई फिर्ता
कोरियाली युद्ध समाप्तिको ६५ मारिएका सैनिकको अवशेष अमेरिकालाई फिर्ता
‘तिम्रो नामको Tatto’ भन्दै के गर्छन् मिनकुमार तामाङ कोनिका घिमिरेसँग (भिडियोसहित)
‘तिम्रो नामको Tatto’ भन्दै के गर्छन् मिनकुमार तामाङ कोनिका घिमिरेसँग (भिडियोसहित)
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु
सिरहामा ६ महिनामा पाँच सय ४७ नयाँ उद्योग दर्ता
सिरहामा ६ महिनामा पाँच सय ४७ नयाँ उद्योग दर्ता
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
याे एजेन्डालाईअनुमोदन गर्दै एकता संयोजन समितिको बैठक सकियाे
याे एजेन्डालाईअनुमोदन गर्दै एकता संयोजन समितिको बैठक सकियाे
प्रतिकार भन्दै हिंसामा उत्रियो विप्लव समूह
प्रतिकार भन्दै हिंसामा उत्रियो विप्लव समूह

तपाईंले छुटाउनुभयो कि?