‘तिम्रो नामको Tatto’ भन्दै के गर्छन् मिनकुमार तामाङ कोनिका घिमिरेसँग (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
|
३७ पटक हेरिएको
Shares
‘तिम्रो नामको Tatto’ भन्दै के गर्छन् मिनकुमार तामाङ कोनिका घिमिरेसँग (भिडियोसहित)

सारांश

  • काठमाडौं ।
  • ओम सुनार र रुपा बास्तोलाको स्वरमा सजिएको गीत ‘तिम्रो नामको टाटु’ बजारमा आएको छ ।
  • ओम सुनारको संगीत रहेको गीतमा ओम सुनार कै शब्द रहेको छ ।

काठमाडौं । ओम सुनार र रुपा बास्तोलाको स्वरमा सजिएको गीत ‘तिम्रो नामको टाटु’ बजारमा आएको छ ।

ओम सुनारको संगीत रहेको गीतमा ओम सुनार कै शब्द रहेको छ । मिन कुमार तामाङ र कोनिका घिमिरेले अभिनय गरेको भिडियो निकै राम्रो आकर्षक बनेको छ ।

लामो समयदेखि गीत संगीत म्यूजिक भिडियोदेखि फिल्मको निर्देशन गरेका भोमन कटवाले निर्देशन गरेका छन् । गीतको छांयाकन प्रविन गौतमले गरेका छन् ।

यो गीतलाई दियालो Entertainment बजारमा ल्याएको छ भने भिडियोलाई पनि diyalo entertainment ले निर्माण गरेको छ ।

https://www.youtube.com/watch?v=nzDkEfXpPAM&feature=youtu.be

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?