सवारी दुर्घटनामा मृत्यु
सारांश
- मुस्ताङ, १८ असोज बारागाँउ मुक्तिक्षेत्र गाँउपालिका–४ स्थित जोमसोम मुक्तिनाथ सडकमा ग.
- १ ख ५५२९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करीब २० मिटर तल खस्न गई दुर्घटना हुँदा बसका चालक बाग्लुङ निसि–६ बस्ने २५ वर्षीय खिमबहादुर बुढा मगरको मंगलबार घटनास्थलमै मृत्यु भएको छ ।
- साथै बसमा सवार मोरङ बिराटनगर महानगरपालिका–८ बस्ने ५४ वर्षीय गणेश सुबेदी र काठमाडौ किर्तिपुर नगरपालिका–१२ भत्केको पाटी बस्ने २४ वर्षीया शर्मिला दुलाल गम्भीर घाईते भएकाले जिल्ला अस्पताल जोमसोम पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
मुस्ताङ, १८ असोज
बारागाँउ मुक्तिक्षेत्र गाँउपालिका–४ स्थित जोमसोम मुक्तिनाथ सडकमा ग.१ ख ५५२९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करीब २० मिटर तल खस्न गई दुर्घटना हुँदा बसका चालक बाग्लुङ निसि–६ बस्ने २५ वर्षीय खिमबहादुर बुढा मगरको मंगलबार घटनास्थलमै मृत्यु भएको छ । साथै बसमा सवार मोरङ बिराटनगर महानगरपालिका–८ बस्ने ५४ वर्षीय गणेश सुबेदी र काठमाडौ किर्तिपुर नगरपालिका–१२ भत्केको पाटी बस्ने २४ वर्षीया शर्मिला दुलाल गम्भीर घाईते भएकाले जिल्ला अस्पताल जोमसोम पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया