‘भुरुरु उडेको पुतली’ तीज गीत बजारमा (भिडियाेसहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३०, २०७५
|
|
३२ पटक हेरिएको
Shares
‘भुरुरु उडेको पुतली’ तीज गीत बजारमा (भिडियाेसहित)

सारांश

  • काठमाडाै, ३० असार ।
  • खुमन अधिकारी र रमिला न्यौपानेको आवाज रहेको तीज गीत ‘भुरुरु उडेको पुतली’ सार्वजनिक भएको छ ।
  • बाबुराम भट्टराईको प्रस्तुति रहेको ‘भुरुरु उडेको पुतली’ काे शब्द खुमन अधिकारी काे रहेकाे छ ।

काठमाडाै, ३० असार । खुमन अधिकारी र रमिला न्यौपानेको आवाज रहेको तीज गीत ‘भुरुरु उडेको पुतली’ सार्वजनिक भएको छ ।

बाबुराम भट्टराईको प्रस्तुति रहेको ‘भुरुरु उडेको पुतली’ काे शब्द खुमन अधिकारी काे रहेकाे छ ।

बिनोद बाजुराली को संगीत संयोजन रहेको  तिज गितमा  मोडल दुर्गेस थापा, प्रकाश सपुत, करिश्मा ढकाल र आरुषी मागरको नृत्य रहेको छ ।

प्रकाश भट्टको निर्देशन रहेकाे ‘भुरुरु उडेको पुतली’ लाइ राजेश घिमिरेले  छायांकन गरेका हुन भने सम्पादन  बिष्णु शर्माले गरेका छन ।

हेर्नुहाेस भिडियाे ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?