याे एजेन्डालाईअनुमोदन गर्दै एकता संयोजन समितिको बैठक सकियाे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३, २०७५
|
|
५० पटक हेरिएको
Shares
याे एजेन्डालाईअनुमोदन गर्दै एकता संयोजन समितिको बैठक सकियाे

सारांश

  • काठमाडौं, ३ जेठ ।
  • नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक सकिएको छ ।
  • बालुवाटारमा बसेको बैठकले पार्टी एकता गर्ने सहमतिलाई अनुमोदन गरेको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

काठमाडौं, ३ जेठ । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक सकिएको छ ।

बालुवाटारमा बसेको बैठकले पार्टी एकता गर्ने सहमतिलाई अनुमोदन गरेको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

केही बेरमा दुई पार्टीका छुट्टा छुट्टै केन्द्रीय समिति बैठक बस्ने र पार्टी एकताको सहमतिलाई अनुमोदन गर्ने उनले जानकारी दिए । त्यससँगै दुई पार्टी विघटन हुने छ ।

त्यसपछि नेताहरु नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने नेता पोखरेलले बताए ।

उनले पार्टी सञ्चालनका लागि ९ सदस्यीय सचिवालय गठन हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?