फेरि घट्यो पेट्रोल र डिजेल/मट्टीतेलको भाउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३०, २०८१
|
|
४४ पटक हेरिएको
Shares
फेरि घट्यो पेट्रोल र डिजेल/मट्टीतेलको भाउ

सारांश

  • काठमाडौँ : पेट्रोलको भाउ ४  रुपैयाँ र डिजेल/मट्टीतेलको भाउ प्रतिलिटर ५ रुपैयाँले घटेको छ।
  • नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी तेलको भाउ घटाएको हो।
  • नयाँ मूल्यसूचीअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल/मट्टीतेलको १४९ रुपैयाँ कायम भएको छ।

काठमाडौँ : पेट्रोलको भाउ ४  रुपैयाँ र डिजेल/मट्टीतेलको भाउ प्रतिलिटर ५ रुपैयाँले घटेको छ। नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी तेलको भाउ घटाएको हो।

नयाँ मूल्यसूचीअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल/मट्टीतेलको १४९ रुपैयाँ कायम भएको छ। अन्य इन्धनको भाउ भने चाहिँ यथावत् नै रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यौन हिंसामा परेकी युवतीलाई गाउँ फर्किन समस्या
यौन हिंसामा परेकी युवतीलाई गाउँ फर्किन समस्या
ओलीको हङकङ पत्रिकालाई दिएको अन्तवार्ताले भारतमा महाभूकम्प
ओलीको हङकङ पत्रिकालाई दिएको अन्तवार्ताले भारतमा महाभूकम्प
दशैँमा मालवाहक गाडी राति चलाउने सहमति
दशैँमा मालवाहक गाडी राति चलाउने सहमति
दुना-टपरी बनाएर मासिक २० हजार आम्दानी गर्छिन् दिलकुमारी
दुना-टपरी बनाएर मासिक २० हजार आम्दानी गर्छिन् दिलकुमारी
हराएको कुकुर भेटाउनेलाई घर र जग्गा इनाम
हराएको कुकुर भेटाउनेलाई घर र जग्गा इनाम
प्रहरीले अन्तरराष्ट्रिय तहको प्रविधि प्रयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ
प्रहरीले अन्तरराष्ट्रिय तहको प्रविधि प्रयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ
एमाले महासचिवको टोली चीनमा
एमाले महासचिवको टोली चीनमा
पारमाणविक हतियार अन्त्य गर्नेसम्बन्धी परामर्श गर्न अमेरिकी विदेशमन्त्री काेरिया जाँदै
पारमाणविक हतियार अन्त्य गर्नेसम्बन्धी परामर्श गर्न अमेरिकी विदेशमन्त्री काेरिया जाँदै
उच्च अदालतद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी
उच्च अदालतद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी
शिखर न्यूजको पहिलो चरणको राहत वितरण कार्यक्रम सम्पन्न
शिखर न्यूजको पहिलो चरणको राहत वितरण कार्यक्रम सम्पन्न