बचतकर्ताको ६ अर्ब ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका सीइओ सुरेन्द्र भण्डारी पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १५, २०८१
|
|
३८ पटक हेरिएको
Shares
बचतकर्ताको ६ अर्ब ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका सीइओ सुरेन्द्र भण्डारी पक्राउ

सारांश

  • काठमाडौँ ।
  • लालिगुराँस बहुउद्धेश्य सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र भण्डारी पक्राउ परेका छन् ।
  • ६ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा भण्डारी पक्राउ परेका हुन् ।

काठमाडौँ । लालिगुराँस बहुउद्धेश्य सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । ६ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा भण्डारी पक्राउ परेका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टिलीले गएराति बालुवाटारको एक रेस्टुरेन्टबाट उनलाई पक्राउ गरेको हो ।  पुल्चोकमा मुख्य कार्यालय रहेको लालीगुराँस सहकारीको रकम अपचलन गरेको आरोपमा उनीबिरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइने एसएसपी भट्टराईले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?