बन्यजन्तुको छाला सहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
बन्यजन्तुको छाला सहित पक्राउ

सारांश

  • काठमाडौँ, कात्तिक १७ गते रामेछाप उमाकुण्ड गाउँपालिका–१ बस्ने २१ बर्षीय दावा शेर्पा र २६ बर्षीय सान्देन शेर्पालाई प्रहरीले बाघको छाला १ थान तथा रेड पाण्डाको छाला १ थान सहित पक्राउ गरेको छ ।
  • नागार्जुन नगरपालिका–२ पहेंलो गुम्बामा रेड पाण्डा र बाघको छाला लुकाई छिपाई बिक्री गर्नको लागि ग्राहकको प्रतिक्षामा बसीरहेको अवस्थामा उनीहरुलाई विहीबार महानगरीय प्रहरी बृत स्वयम्भुबाट खटिएको प्रहरी टोलीले उक्त छाला सहित पक्राउ गरेको हो ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ, कात्तिक १७ गते
रामेछाप उमाकुण्ड गाउँपालिका–१ बस्ने २१ बर्षीय दावा शेर्पा र २६ बर्षीय सान्देन शेर्पालाई प्रहरीले बाघको छाला १ थान तथा रेड पाण्डाको छाला १ थान सहित पक्राउ गरेको छ ।
नागार्जुन नगरपालिका–२ पहेंलो गुम्बामा रेड पाण्डा र बाघको छाला लुकाई छिपाई बिक्री गर्नको लागि ग्राहकको प्रतिक्षामा बसीरहेको अवस्थामा उनीहरुलाई विहीबार महानगरीय प्रहरी बृत स्वयम्भुबाट खटिएको प्रहरी टोलीले उक्त छाला सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आँखा पाक्ने रोगको सङ्क्रमण घट्दै
आँखा पाक्ने रोगको सङ्क्रमण घट्दै
पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी माइक्राे बसबाट खसे, केएमसी अस्पतालमा उपचार हुँदै
पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी माइक्राे बसबाट खसे, केएमसी अस्पतालमा उपचार हुँदै
श्रीमानको कुटाईबाट गोदावरी नगरपालिकाकी उपमेयर मुना अघिकारी घाइते
श्रीमानको कुटाईबाट गोदावरी नगरपालिकाकी उपमेयर मुना अघिकारी घाइते
उल्टोगरी मोटरसाईकल यात्रा गर्ने कार्की : २०७३ गोल्डमेडलिष्ट
उल्टोगरी मोटरसाईकल यात्रा गर्ने कार्की : २०७३ गोल्डमेडलिष्ट
जबरजस्ती करणीमा सर्वश्वसहित आजीवन कैद !
पोखराबाट जोमसोमका लागि छुटेको बस दुर्घटना, १९ घाइते, ६ को अवस्था गम्भिर
पोखराबाट जोमसोमका लागि छुटेको बस दुर्घटना, १९ घाइते, ६ को अवस्था गम्भिर
फागुन मसान्तसम्म अर्थतन्त्रः केही सूचक सुधारोन्मुख (पूर्णपाठ)
फागुन मसान्तसम्म अर्थतन्त्रः केही सूचक सुधारोन्मुख (पूर्णपाठ)
निकिता म्याडम ! बधाई त खाइयो तर नियुक्तीपत्रचाहीँ खै ?
निकिता म्याडम ! बधाई त खाइयो तर नियुक्तीपत्रचाहीँ खै ?
दिलबहादुर घर्ती बचाउन अन्तर्राष्ट्रिय रोल्पा समाज कतारद्वारा २ लाख ७५ हजार संकलन
दिलबहादुर घर्ती बचाउन अन्तर्राष्ट्रिय रोल्पा समाज कतारद्वारा २ लाख ७५ हजार संकलन
रोल्पाको पछिल्लो मत परिणाम , वर्षमानको अवस्था यस्तो छ  !
रोल्पाको पछिल्लो मत परिणाम , वर्षमानको अवस्था यस्तो छ !

तपाईंले छुटाउनुभयो कि?