बलु पौडेलको हत्यामा संलग्न ३ जना पक्राउ, ४ बजे पत्रकार सम्मेलन

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०७४
|
|
३५ पटक हेरिएको
Shares
बलु पौडेलको हत्यामा संलग्न ३ जना पक्राउ, ४ बजे पत्रकार सम्मेलन

सारांश

  • काठमाडौं, माघ ७ ।
  • प्रहरीले व्यवसायी वसन्त पौडेल (बलु) को हत्यामा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।
  • गत २१ पुसमा रुपन्देहीको देवदहका फर्निचर व्यवासायी पौडेलको गोली हानी हत्या गरिएको थियो ।

काठमाडौं, माघ ७ । प्रहरीले व्यवसायी वसन्त पौडेल (बलु) को हत्यामा संलग्न ३ जनालाई पक्राउ गरेको छ । गत २१ पुसमा रुपन्देहीको देवदहका फर्निचर व्यवासायी पौडेलको गोली हानी हत्या गरिएको थियो ।

पक्राउ परेकाहरुलाई आइबार दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रहरीले जनाएको छ । घटनामा मनोज पुन समूहकै संलग्नता रहेको प्रहरीले पुष्टि गरेको छ ।

यसअघि घटना लगत्तै पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरेर आफूले पौडेलको हत्या गरेको दाबी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोबाइल र गहना किन्न एक भारतीयले आफ्नै छोरा २५ हजारमा बेचे
मोबाइल र गहना किन्न एक भारतीयले आफ्नै छोरा २५ हजारमा बेचे
गरिमा विकास बैंककाे ‘गरिमा रेमिट’ संचालनमा !
गरिमा विकास बैंककाे ‘गरिमा रेमिट’ संचालनमा !
चिनियाँ विदेश मन्त्रालयले भन्यो, ‘बिआरआईलगायत रणनीतिक विषयमा नेपालसँग सहकार्य’
चिनियाँ विदेश मन्त्रालयले भन्यो, ‘बिआरआईलगायत रणनीतिक विषयमा नेपालसँग सहकार्य’
अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ, ट्रम्पको नयाँ घोषणाले व्यापार युद्ध झन् चर्किने
अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ, ट्रम्पको नयाँ घोषणाले व्यापार युद्ध झन् चर्किने
प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि : राष्ट्रपति भण्डारी
प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि : राष्ट्रपति भण्डारी
सरकारी कार्यालयको पूँजीगत खर्च दश महिनामा ३५ प्रतिशत
सरकारी कार्यालयको पूँजीगत खर्च दश महिनामा ३५ प्रतिशत
चार दलको कहाँ गठबन्धन, कहाँ मित्रवत् प्रतिस्पर्धा ? (सूचीसहित)
चार दलको कहाँ गठबन्धन, कहाँ मित्रवत् प्रतिस्पर्धा ? (सूचीसहित)
विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
भेट भयो भन्दै मेलिना राई
भेट भयो भन्दै मेलिना राई
देउवाले प्रधानमन्त्री भएपछि निधिलाई उपसभापति बनाउने !
देउवाले प्रधानमन्त्री भएपछि निधिलाई उपसभापति बनाउने !

तपाईंले छुटाउनुभयो कि?