देउवाले प्रधानमन्त्री भएपछि निधिलाई उपसभापति बनाउने !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २२, २०७४
|
|
७५९ पटक हेरिएको
Shares
देउवाले प्रधानमन्त्री भएपछि निधिलाई उपसभापति बनाउने !

सारांश

  • २२ वैशाख, काठमाडौं ।
  • कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट दिएको राजीनामा फिर्ता गरेका छन् ।
  • प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउँदा आफूसँग छलफल नभएको भन्दै निधिले वैशाख १७ मा राजीनामा दिएका थिए ।

२२ वैशाख, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट दिएको राजीनामा फिर्ता गरेका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउँदा आफूसँग छलफल नभएको भन्दै निधिले वैशाख १७ मा राजीनामा दिएका थिए ।

तर, निधि भड्किँदा पार्टीभित्रको समीकरण, मधेसी मोर्चासँगको सहमतिको प्रयास र भावी सरकार बन्ने प्रक्रियामा असर पुग्ने आन्तरिक मूल्यांकनपछि देउवाले निधिलाई फिर्ता गरेका हुन् ।

आफ्ना दूतको प्रयासपछि आफैं र भावी प्रधानमन्त्रीसहित बिहीबार बालुवाटारमा छलफल गरेपछि देउवाले निधिलाई उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा पुनः फर्काएका हुन् ।

निधिले पदबाट राजीनामा दिए पनि प्रधानमन्त्रीले स्वीकृत गरेका थिएनन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुलामञ्चमा मिटरब्याजी पीडितले प्रवेश गर्न खोज्दा बालेन्द्रले गरे यस्तो शंका
खुलामञ्चमा मिटरब्याजी पीडितले प्रवेश गर्न खोज्दा बालेन्द्रले गरे यस्तो शंका
जनस्तरबाट सामुदायिक स्वास्थ्य सेवा !
जनस्तरबाट सामुदायिक स्वास्थ्य सेवा !
एकको उपहार, अर्काको सरोकार’: सहयोगको हात फैलाउँदै सुखावती
एकको उपहार, अर्काको सरोकार’: सहयोगको हात फैलाउँदै सुखावती
नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्छ : मन्त्री भण्डारी
नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्छ : मन्त्री भण्डारी
हिक्मत गोठालो र नौसरालाई साँस्कृतिक महासंघको सम्मान
हिक्मत गोठालो र नौसरालाई साँस्कृतिक महासंघको सम्मान
यसरी मजाक उडाए “रोडिज” को !!!! (भिडिओ सहित)
यसरी मजाक उडाए “रोडिज” को !!!! (भिडिओ सहित)
नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल रुटमा मेट्रो रेल सम्भाव्यता
नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल रुटमा मेट्रो रेल सम्भाव्यता
मध्यपहाडका जनताको सुझाव संकलन गर्दै एमाले
मध्यपहाडका जनताको सुझाव संकलन गर्दै एमाले
उपराष्ट्रपति पदका लागि आज निर्वाचन
उपराष्ट्रपति पदका लागि आज निर्वाचन
पारस खड्काकाे अर्धशतकीय पारी संगै नेपालले  दियाे नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य
पारस खड्काकाे अर्धशतकीय पारी संगै नेपालले दियाे नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य

तपाईंले छुटाउनुभयो कि?