गरिमा विकास बैंककाे ‘गरिमा रेमिट’ संचालनमा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
२५ पटक हेरिएको
Shares
गरिमा विकास बैंककाे ‘गरिमा रेमिट’ संचालनमा !

सारांश

  • काठमाडौ,१ जेठ ।
  •   गरीमा विकास बैंकले ‘गरीमा रेमिट’ संचालनमा ल्याएकाे छ  ।
  • मंगलबार काठमाडौमा अायाेजित एक  कार्यक्रममा वैंकले  रेमिट  सञ्चालनमा ल्याएको घोषणा गरेको हो ।

काठमाडौ,१ जेठ ।  गरीमा विकास बैंकले ‘गरीमा रेमिट’ संचालनमा ल्याएकाे छ  ।

मंगलबार काठमाडौमा अायाेजित एक  कार्यक्रममा वैंकले  रेमिट  सञ्चालनमा ल्याएको घोषणा गरेको हो ।

कार्यक्रममा विकास वैंकका संचालक डा अानन्द  प्रसाद श्रेष्ठ र  विकासवैंकका कार्यकारि अधिकृत गाेविन्द प्रसाद ढकालले’गरिमा रेमिट’लेखिएकाे ब्यानरमा  हस्ताक्षर गरि उद्घाटन गरेका थिए ।

कार्यक्रममा विकास वैंकका कार्यकारि अधिकृत गाेविन्द प्रसाद ढकालले ‘सेवा सुविधा समय सापेक्ष रुपमा परिवर्तन गर्दै लैजानु पर्ने बताए।  ढकालले भने, ‘देश विदेशमा रकम सजिलै पाउने र पठाउने उद्देश्यले गरिमा रेमिट खोलीएकाे हाे ।’ दश वर्षदेखिको अनवरत खटार्इले रंग ल्याएको र गरीमा विकास बैंकलाई एक नम्बरमा ल्याउन आफूहरु अब्बल रहेको समेत  बताए । स्याङ्जामा स्थापना भएर राष्ट्रिय स्तरमै आफ्नो गरिमा राख्न सफल भएको ढकालले बताए ।

कार्यक्रममा विकास वैंकका सञ्चालक डा आनन्दप्रसाद श्रेष्ठले अब नयाँ अध्याय सुरु भएको बताए । ‘यस्तै कार्यक्रमहरु धेरै पहिले परिकल्पना गरेको हो, जुन आजदेखि सुरुभयो, त्यसको लागि पनि म्यानेजमेन्टका साथिहरु र सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘गर्ने तपाईंहरु हो नीति निर्देशन दिने बोर्ड हो । एक नम्बर विकास बैंक बनाउने भनेर मात्र हुँदैन, त्यसको लागि बजारमा भएका सबै आधुनिक सुविधा ल्याउनुपर्छ’ लगानी तथा विभिन्न हिसाबले आफूभन्दा माथि रहेका बैंकहरु किन माथि छन् भन्ने कुरा विश्लेषण गरी अघि बढेर नयाँनयाँ प्रोडक्टहरु लन्च गर्न सक्यो भने आँफू पनि माथि पुगिने उनले बताए ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा पार्टी फुटेपछि थापा र राणाले  बोलाए छुट्टाछुट्टै बैठक
राप्रपा पार्टी फुटेपछि थापा र राणाले बोलाए छुट्टाछुट्टै बैठक
तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने
तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने
अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्रा दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन
अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्रा दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन
काग्रेसको गढ भत्काउदै देउवाको नगरमा रुख ढालेर उदायो सुर्य
काग्रेसको गढ भत्काउदै देउवाको नगरमा रुख ढालेर उदायो सुर्य
निर्मला प्रकरण : अनुसन्धान प्रभावकारी बनाउन एसपी दुर्गा सिंह चन्द कञ्चनपुरतिर
निर्मला प्रकरण : अनुसन्धान प्रभावकारी बनाउन एसपी दुर्गा सिंह चन्द कञ्चनपुरतिर
प्रदेश २ का आधाजसो मतदानस्थल अति संवेदनशील, कुन जिल्लामा कति ?
प्रदेश २ का आधाजसो मतदानस्थल अति संवेदनशील, कुन जिल्लामा कति ?
ललितपुरस्थित यूएन हाउस र मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा
ललितपुरस्थित यूएन हाउस र मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा
कभानी र एम्बाप्पे नखेलेको खेलमा पिएसजीको सहज जित
कभानी र एम्बाप्पे नखेलेको खेलमा पिएसजीको सहज जित
छोरी बिहेमा गाउँ नै दाइजोमा दिइयो
छोरी बिहेमा गाउँ नै दाइजोमा दिइयो
५ वर्षमै एमसीसी सक्ने सरकारको लक्ष्य
५ वर्षमै एमसीसी सक्ने सरकारको लक्ष्य

तपाईंले छुटाउनुभयो कि?