बाबुछोरीद्वारा आत्महत्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
२५ पटक हेरिएको
Shares
बाबुछोरीद्वारा आत्महत्या

सारांश

  • श्रावण ३, २०७४- मकवानपुरको थाहा नगरपालिका १ कुलगाउँका बाबु–छोरीले डोरीमा झुन्डिएर आत्महत्या गरेका छन् ।
  • २६ वर्षीय गोविन्द बलामी र चार वर्षीया रितिशा बलामी आइतबार राति एउटै प्लास्टिकको डोरी घाँटीमा बाँधेर झुन्डिएका हुन् ।
  • पूजा कोठामा उनीहरूको शव भेटिएको इप्रका पालुङले जनाएको छ ।

श्रावण ३, २०७४- मकवानपुरको थाहा नगरपालिका १ कुलगाउँका बाबु–छोरीले डोरीमा झुन्डिएर आत्महत्या गरेका छन् । २६ वर्षीय गोविन्द बलामी र चार वर्षीया रितिशा बलामी आइतबार राति एउटै प्लास्टिकको डोरी घाँटीमा बाँधेर झुन्डिएका हुन् । पूजा कोठामा उनीहरूको शव भेटिएको इप्रका पालुङले जनाएको छ । १८ महिनाअघि बलामीकी पत्नीले पनि घरमै झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशमा एमाले सरकार ढाल्ने बन्दैछ यस्तो योजना
भारतका प्रधानन्यायाधीश फसे यौन दुराचारको आरोपमा
भारतका प्रधानन्यायाधीश फसे यौन दुराचारको आरोपमा
हवल्दारकाे जागिर खाने यी विवादित प्रहरी उपरीक्षक
हवल्दारकाे जागिर खाने यी विवादित प्रहरी उपरीक्षक
खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक पारित
खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक पारित
कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या १ हजार ७७७ पुग्यो
कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या १ हजार ७७७ पुग्यो
राजपालाई पुरानै निर्वाचन चिह्नमा चुनाव लड्नुपर्ने बाध्यता
राजपालाई पुरानै निर्वाचन चिह्नमा चुनाव लड्नुपर्ने बाध्यता
प्रचण्ड र ओलीबीच छलफल सम्पन्न यि बिषयमा छलफल भयाे
प्रचण्ड र ओलीबीच छलफल सम्पन्न यि बिषयमा छलफल भयाे
विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलिया र आयोजक भारतबीच भिडन्त हुने
विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलिया र आयोजक भारतबीच भिडन्त हुने
निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि घरको लैनो गाई बिक्री
निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि घरको लैनो गाई बिक्री
राेचक समाचार :आफूभन्दा ३३ वर्ष जेठो पुरुषसँग विवाह गरेर मस्ती गर्दै…
राेचक समाचार :आफूभन्दा ३३ वर्ष जेठो पुरुषसँग विवाह गरेर मस्ती गर्दै…

तपाईंले छुटाउनुभयो कि?