बाबुरामको प्रश्न : यस्तो सरकार किन चाहियो ?
सारांश
- काठमाडौं, ३ कार्तिक ।
- जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता डा.
- बाबुराम भट्टराईले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार किन चाहियो ?
काठमाडौं, ३ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार किन चाहियो ? भन्दै गम्भीर प्रश्न उठाएका छन् । आज विहान सामाजिक सञ्जाल फेशबुकमार्फत डा. भट्टराईले यस्तो प्रश्न उठाएका हुन् । उनले लेखेका छन्,‘कोरोना उपचारखर्च आफै व्यहोर!वेहोस भए मात्रै अस्पताल जाऊ!वेरोजगार श्रमिक रूककदै गाऊकक फर्क!भारतबाट फर्केका श्रमिक भोकै परेपछि दशैंको मुखमा भारततिरै फर्क! महिनौंदेखि स्कूल(कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर! आसेपासेहरू कमिसनरभत्ता डकार!यस्तो सरकार किन चाहियो?

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया