बाबुरामले पृथ्वीनारायण शाहलाई उखु चोर्न वाध्य पर्नाको आत्मा भनेपछि‘

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २७, २०७६
|
|
२९ पटक हेरिएको
Shares
बाबुरामले पृथ्वीनारायण शाहलाई उखु चोर्न वाध्य पर्नाको आत्मा भनेपछि‘

सारांश

  • काठमाडौं, २७ पुष ।
  • आज पौष २७ गते ।
  • पृथ्वी जयन्ती ।

काठमाडौं, २७ पुष । आज पौष २७ गते । पृथ्वी जयन्ती । देशभरि विभिन्न कार्यक्रम गरेर आज पृथ्वी जयन्ती मनाईरहेको छ । पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टीका संघीय परिष अध्यक्ष डा. बाबुराम भट्टराईले भने पृथ्वीनारायण शाहलाई चोरको संज्ञा दिएका छन् ।
उनले आफ्नो ट्विटर ह्याण्डलमा एक पोष्ट लेख्दै भनेका छन्,‘प्रत्येक पुस२७आउँदा पृथ्वीनारायण शाहलाई एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण गर्ने लिगलिगे दौड हुनु शोभनीय भएन!कसैको पनि मूल्याँकन ऐतिहासिक सापेक्षतामा गरिनुपर्छ!१८औं शताब्दीको चेतनामा उनले गरीब गोरखा राज्यविस्तार गरेका हुन् जुन प्रकारान्तरले वर्तमान नेपालराज्य बन्न पुग्यो!.२ राम्रै भयो!त्यही रूपमा उनलाई सम्झे पुग्छ!धेरै धूपवत्ति गरिरहनुपर्दैन!दरौंदीमा खेल्दा भोकाएर केशव द्वारेको उखु चोर्नवाध्य पृनाको आत्मालाई खुशीपार्ने हो भने उनको जन्मदिनमा छुट्टी हैन १२घण्टा काम गरेर देशलाई धनी बनाऊँ!अर्को्ितर त्यसवेलाको चेतनामा संघीयराज्य सम्भव थिएन!गाली पनि नगरौं!’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?