ट्याक्टर ठोक्किंदा एकको मृत्यु, एक घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०७५
|
|
१८ पटक हेरिएको
Shares
ट्याक्टर ठोक्किंदा एकको मृत्यु, एक घाइते

सारांश

  • सप्तरी, २८ जेठ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा पुलमा ट्याक्टर ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
  • पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ त ५४५६ नम्बरको ट्याक्टर अनियन्त्रत भई पुलमा ठोक्किदा ट्याक्टरमा रहेका खडक नगरपालिका–४ का १६ वर्षीय किरणकुमार रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  •  दुर्घटनामा परी सोही ठाउँका ३५ वर्षीय सञ्जयकुमार चौधरी घाइते भएका छन् ।

सप्तरी, २८ जेठ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा पुलमा ट्याक्टर ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ त ५४५६ नम्बरको ट्याक्टर अनियन्त्रत भई पुलमा ठोक्किदा ट्याक्टरमा रहेका खडक नगरपालिका–४ का १६ वर्षीय किरणकुमार रामको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सोही ठाउँका ३५ वर्षीय सञ्जयकुमार चौधरी घाइते भएका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका रामको उपचारका क्रममा लहानस्थित सप्तऋषि अस्पतालमा मृत्यु भएको हो ।  घाइतेको उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?