बालुवाटारमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २६, २०७४
|
|
१४ पटक हेरिएको
Shares
बालुवाटारमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु

सारांश

  • काठमाडौं, माघ २६ ।
  • नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
  • आजको बैठकमा तीन वटै तहको निर्वाचनको समिक्षा र पार्टीको आगामी रणनीतिका सम्वन्धमा छलफल हुने जनाइएको छ ।

काठमाडौं, माघ २६ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

आजको बैठकमा तीन वटै तहको निर्वाचनको समिक्षा र पार्टीको आगामी रणनीतिका सम्वन्धमा छलफल हुने जनाइएको छ ।

सात वटै प्रदेश र केन्द्र सरकारकारमा पनि प्रमुख प्रतिपक्षिको भुमीकामा रहनेगरि जनमत पाएको कांग्रेसभित्र चुनावी परिणामलाई लिएर नेतृत्वको आलोचना हुँदै आएको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनको परिणम लगत्तै नेताहरुले केन्द्रिय समितिको बैठक बोलाउन माग गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?