बिश्वकप फुटबल २०१८: अराजक रसियालि समर्थक माझ टिक्ला त साउदि अरेबिया ?
सारांश
- रसियाको राजधानि मस्कोस्थित लुजुन्कि रंगशालामा उद्घाटन पश्चात् आयोजक कमिटी रसिया र एसियालि टिम साउदि अरेबिया बिच बिश्वकप खेल शुरु हुनेछ ।
- नेपाली समयअनुसार ८.
- ४५ मा दुईदेशको खेल सुरु हनेछ ।
रसियाको राजधानि मस्कोस्थित लुजुन्कि रंगशालामा उद्घाटन पश्चात् आयोजक कमिटी रसिया र एसियालि टिम साउदि अरेबिया बिच बिश्वकप खेल शुरु हुनेछ ।
नेपाली समयअनुसार ८.४५ मा दुईदेशको खेल सुरु हनेछ ।बिश्वकपको ईतिहास हेर्ने हो भने हालसम्म कुनैपनि आयोजक टिमले उद्घाटन खेल हारेको छैन् ।
रसियालि टिमको भने हेर्न बाँकि नै छ । तत्कालीन सोभियत संघले १९७० मा आयोजना गरेको खेल भने बराबरिमा रोकिएको थियो । रसिया २००६/२०१०मा बिश्ककप छनोटमा परेको थिएन् ।साउदि अरेबिया भने २०१०/२०१४ मा बिश्वकपमा परेको थियो ।साउदिको सबैभन्दा उतकृष्ट खेल प्रदर्शन १९९४ मा प्रिक्वाटर फाईनल सम्म पुगेको थियो ।
अन्य देशको दाँजोमा रसियालि दर्शक उत्तेजित र अराजक नै छन् भन्ने देखिन्छ । यसले पनि यो खेल साउदि अरेबियाको लागि कठिन छ । यस खेललाई बराबरिमा कायम राख्न सकेमा साउदि अरवका लागि उपलब्धि मुलक हुने छ भने रसियाका लागी जित्नै पर्ने दबावले पनि खेलको उद्घाटनमा नै केही अराजकता देखिने अनुमान गरिएको छ।
प्रतिक्रिया