बिहिवार कति थपिए कोरोना संक्रमित ?
सारांश
- नेपालमा कोरोना भाइरसका आज १२ सय ४६ जना संक्रमित थपिएका छन् ।
- आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
- जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
नेपालमा कोरोना भाइरसका आज १२ सय ४६ जना संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म ३५ हजार ७ सय संक्रमणमुक्त भएका छन् । आज १८ सय १८ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया