डिप्रोक्स लघुवित्तको १८औ स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम
सारांश
- उदयपुर २६,पुष।
- डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १८औ स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
- संस्थाको शाखा कार्यालय गाईघाटमा गरीएको उक्त रक्तदान कार्यक्रममा संस्थाका केन्द्रीय विभागीय प्रमुख बुद्दी घिमिरे,युबराज बर्तोला,पबन पाठक,संस्थाका कर्मचारी, ग्राहकहरु, ब्यापारी, पत्रकार,त्रियुगा नगरपालिका का सदस्य हरु,सुरक्षा निकाय साथै समाजका विभिन्न क्षेत्रका मानिसको उल्लेख्य सहभागिता थियोे ।
उदयपुर २६,पुष। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १८औ स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
संस्थाको शाखा कार्यालय गाईघाटमा गरीएको उक्त रक्तदान कार्यक्रममा संस्थाका केन्द्रीय विभागीय प्रमुख बुद्दी घिमिरे,युबराज बर्तोला,पबन पाठक,संस्थाका कर्मचारी, ग्राहकहरु, ब्यापारी, पत्रकार,त्रियुगा नगरपालिका का सदस्य हरु,सुरक्षा निकाय साथै समाजका विभिन्न क्षेत्रका मानिसको उल्लेख्य सहभागिता थियोे ।
देश भरीका ७२ जिल्लामा शाखा रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले १७२०००।सदस्य लाई बचत तथा कर्जाको सेबा दिदै आएको र आफ्नो १८औ स्थापना दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम देशब्यापी रुपमा बिभिन्न सामाजिक कार्य गर्दै मनाउने संस्थाका गाईघाट शाखा प्रमुख सुर्य बहादुर बिस्ट ले जानकारी गराए।
कार्यक्रममा १०० जना व्यक्तिहरुले रक्तदान गरी कुल १०० पिन्ट्स रगत संकलन गरिएको थियो ।

प्रतिक्रिया