आरोप प्रत्यारोप चलिरहेका बेला प्रचण्डलाई किन भेट एमाले नेताले?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २०, २०८१
|
|
४१ पटक हेरिएको
Shares
आरोप प्रत्यारोप चलिरहेका बेला प्रचण्डलाई किन भेट एमाले नेताले?

सारांश

  • काठमाडौं।
  • नेकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।
  • बागमती प्रदेश इन्चार्ज डा.

काठमाडौं। नेकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईको नेतृत्वमा काठमाडौं जिल्लाका नेताहरुले पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।

उपत्यकाका नदी किनारका जमिनबारे सर्वोच्च अदालतले गरेको आदेश र काठमाडौंका मेयरले जारी गरेको सूचनाबारे अध्यक्ष प्रचण्डसँग कुरा गरिएको भट्टराईले जनाएका छन्।

भेटपछि भट्टराईले सरकार भ्याकेटमा जाँदा आफ्नो दलको समर्थन रहने प्रचण्डले बताएको उल्लेख गरेका छन्। यसअघि भट्टराई सहितका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि यही विषयमा भेटेर छलफल गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व समाचार : पाकिस्तानको दाबी झुटो, पाकिस्तनको कब्जामा एक जनामात्र भारतीय पाइलट
विश्व समाचार : पाकिस्तानको दाबी झुटो, पाकिस्तनको कब्जामा एक जनामात्र भारतीय पाइलट
मुख्यमन्त्रीको आज टुंगो लाग्ने, बाम गठबन्धन कार्यदलको वैठक बस्दै
मुख्यमन्त्रीको आज टुंगो लाग्ने, बाम गठबन्धन कार्यदलको वैठक बस्दै
प्रजातन्त्रः लोकतन्त्र र गणतन्त्रको जग
प्रजातन्त्रः लोकतन्त्र र गणतन्त्रको जग
मोरङको सुनबर्षी नगरपालिकामा नेपाली काँग्रेस विजयी
मोरङको सुनबर्षी नगरपालिकामा नेपाली काँग्रेस विजयी
बालुवाटारमा ओलीलाई प्रचण्डले भने ‘भारतले होइन मैले मागेको हो राजिनामा’
बालुवाटारमा ओलीलाई प्रचण्डले भने ‘भारतले होइन मैले मागेको हो राजिनामा’
कांग्रेसको मुद्दा बनेका डा. केसीले जुस पिए, अब के गर्ला कांग्रेस ?
कांग्रेसको मुद्दा बनेका डा. केसीले जुस पिए, अब के गर्ला कांग्रेस ?
यी प्रदेशमा वर्षाको सम्भावना
नसुध्रिने मन्त्रीको टिकट काटिन्छ
नसुध्रिने मन्त्रीको टिकट काटिन्छ
आजको मौसमः दुइ प्रदेशमा हुस्सु लाग्ने, पाँच प्रदेशमा माैसम बदली रहने
आजको मौसमः दुइ प्रदेशमा हुस्सु लाग्ने, पाँच प्रदेशमा माैसम बदली रहने
इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान
इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान