उदयपुर मा मोटरसाइकल दुर्घटना १ को मृत्यु
सारांश
- उदयपुर साउन ,२७।
- उदयपुर जिल्ला को बेलका नगरपालिका वार्ड नम्बर ८ को बहिरो खोला मा गए राति भएको स ७ प ३०९० नम्बरको मोटरसाइकल दुर्घटना परी १ को मृत्यु भयको छ।
- मृत्यु हुनेमा मोटरसाइकल चालक चितवनको पार्वतपुर नगरपालिका २३ घर भएका ३१ वर्षीय सागर सापकोटा रहेका छन्।
उदयपुर साउन ,२७। उदयपुर जिल्ला को बेलका नगरपालिका वार्ड नम्बर ८ को बहिरो खोला मा गए राति भएको स ७ प ३०९० नम्बरको मोटरसाइकल दुर्घटना परी १ को मृत्यु भयको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक चितवनको पार्वतपुर नगरपालिका २३ घर भएका ३१ वर्षीय सागर सापकोटा रहेका छन्।उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया