नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७४
|
|
२३ पटक हेरिएको
Shares
नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन

सारांश

  • काठमाडौँ ।
  •  बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै नयाँ शक्ति विद्यार्थी युनियनले विरोध प्रदर्शन गरेको छ ।
  • राजधानीको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा  विद्यार्थी युनियनले ‘बुढीगण्डकी बचाऔं’ भन्दै विरोध पर्दशन गरेका थिए ।

काठमाडौँ ।  बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै नयाँ शक्ति विद्यार्थी युनियनले विरोध प्रदर्शन गरेको छ । राजधानीको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा  विद्यार्थी युनियनले ‘बुढीगण्डकी बचाऔं’ भन्दै विरोध पर्दशन गरेका थिए ।

बुढीगण्डकी सम्झौता खारेजको माग र सम्झौता गर्ने मन्त्रीलाई कारबाहीको माग गर्दै नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई गत असार २८ गते १६ बुँदे ज्ञापन पत्र समेत बुझाएका थिए ।

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी)सँग गत जेठ २१ गते सम्झौता गरेको थियो ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा तत्कालिन उर्जामन्त्री जनार्दन शर्मा र सीजीजीसीका अध्यक्ष एलभी जेजियाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वविद्यालयमा तोडफोड गर्ने १४ विद्यार्थी प्रहरीको नियन्त्रणमा
विश्वविद्यालयमा तोडफोड गर्ने १४ विद्यार्थी प्रहरीको नियन्त्रणमा
बालकुमारी घटनामा मारिएकाको परिवार र सरकारबीच ४ बुँदे सहमति
बालकुमारी घटनामा मारिएकाको परिवार र सरकारबीच ४ बुँदे सहमति
आफ्नै घरबाट गाँजा बिक्री गर्ने महिला पक्राउ
आफ्नै घरबाट गाँजा बिक्री गर्ने महिला पक्राउ
विद्यार्थीको भविष्यमाथि मेडिकल कलेजको खेलवाड : सरकारले चाल्यो यस्तो कदम
विद्यार्थीको भविष्यमाथि मेडिकल कलेजको खेलवाड : सरकारले चाल्यो यस्तो कदम
कमल थापाले यी मेयरलाइ भने ‘तिम्रो मेयर पद खुस्काइदिउँ’?
कमल थापाले यी मेयरलाइ भने ‘तिम्रो मेयर पद खुस्काइदिउँ’?
मेट्रोमा युवतीको पछाडि गुप्तांग निकालेर युवक उभिएपछि…
मेट्रोमा युवतीको पछाडि गुप्तांग निकालेर युवक उभिएपछि…
सुकुम्वासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रचण्ड
सुकुम्वासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रचण्ड
टिपरमा करेन्ट लाग्दा चालकको मृत्यु
टिपरमा करेन्ट लाग्दा चालकको मृत्यु
आचरणको स्मरण र पालना सैनिकको धर्म हो : प्रधानसेनापति शर्मा
आचरणको स्मरण र पालना सैनिकको धर्म हो : प्रधानसेनापति शर्मा
विद्यार्थीबाट १६ करोड उठाएर झ्वाम पार्ने इन्जिनियरिङ कलेजको यस्तो छ खेल !
विद्यार्थीबाट १६ करोड उठाएर झ्वाम पार्ने इन्जिनियरिङ कलेजको यस्तो छ खेल !

तपाईंले छुटाउनुभयो कि?