पहिलो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेपालमाथी नेदरल्यान्ड हावी
सारांश
- काठमाडौं, १६ साउन ।
- राम्रो सुरुवात पाएको नेपालले पछिल्लो ३६ रनमा ४ विकेट गुमाएको छ ।
- ज्ञानेन्द्र मल्लले ५१ र अनिल शाहले २१ हन्नुबाहेक अरु खेलाडिले खासै राम्रो प्रदर्सन गर्न सकेनन् ।
काठमाडौं, १६ साउन । राम्रो सुरुवात पाएको नेपालले पछिल्लो ३६ रनमा ४ विकेट गुमाएको छ ।
ज्ञानेन्द्र मल्लले ५१ र अनिल शाहले २१ हन्नुबाहेक अरु खेलाडिले खासै राम्रो प्रदर्सन गर्न सकेनन् । आरिफ शेख र सोमपाल कामी खाता नै नखोली आउट भएका छन भने अहिले कृजमा दिपेन्द्र सिंह ऐरि र बसन्त रेग्मी रहेका छन् ।
१९० रनको लक्ष्य पछ्याईरहेको नेपाललाई अब १५० बलमा ९४ रन चाहिएको छ भने ५ विकेट हातमा छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया