२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
५२ पटक हेरिएको
Shares
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड

सारांश

  • काठमाडौं ।
  • नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न भएको छ ।
  • २३ बुँदे घोषणापत्र जारी गर्दै वीरगञ्जमा आयोजित उद्योगी व्यवसायीहरुको राष्ट्रिय भेला सम्पन्न भएको हो ।

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न भएको छ । २३ बुँदे घोषणापत्र जारी गर्दै वीरगञ्जमा आयोजित उद्योगी व्यवसायीहरुको राष्ट्रिय भेला सम्पन्न भएको हो ।

भेलाले उद्योग व्यवसाय क्षेत्रमा विद्यमान समस्याको विषयमा गम्भिर छलफल भएको उद्योगीहरुले बताएका छन् । ‘सरकारले प्रतिबद्धता नगर्ने अनि व्यवसायीहरुले मात्रै जोखिम मोलेर काम गर्नु पर्ने बाध्यता रहेको भन्दै उद्योगीहरुले सरकारको ठोस नीति हुनु पर्ने बताएका छन् ।

‘कृषिको आधुनिकीकरण, व्यवसायिकरण, पर्यटन क्षेत्र, जलविद्युत, जडीबुटीजन्य उद्योग मार्फत मुलुकमा सम्मृद्धि हाँसिल गर्न सकिन्छ । तर, त्यसका लागि सरकारले ठोस नीति ल्याउन नसकको र मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढी हिस्सा ओगट्ने निजी क्षेत्रको विकास एवं विस्तारमा राज्यको ध्यान नगएको व्यवसायीहरुको भनाई छ ।

भेलामा देशका १ सय ५ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनीधिहरु सहभागी थिए । स्थायी सरकार भएको अनुभुती उद्योगी व्यवसायीलाई हुनुपर्ने व्यवसायीहरुको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना महामारीले चीन बन्यो शक्तिशाली, पश्चिमाहरु त्रसित भएसँगै नयाँ युद्धको खतरा
कोरोना महामारीले चीन बन्यो शक्तिशाली, पश्चिमाहरु त्रसित भएसँगै नयाँ युद्धको खतरा
मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
नख्खु विष्फोटका घाइतेमध्ये एकको मृत्यु
नख्खु विष्फोटका घाइतेमध्ये एकको मृत्यु
आगो बालेर र चिया पिलाएर न्यानो बाँड्दै नेपाली सेना
आगो बालेर र चिया पिलाएर न्यानो बाँड्दै नेपाली सेना
Trump embarks on marathon tour of Asia
Trump embarks on marathon tour of Asia
अमेरिकामा रहेका नेपालीलाई एनआरएन परिचयपत्र लिन महावाणिज्य दूतावासको आग्रह
अमेरिकामा रहेका नेपालीलाई एनआरएन परिचयपत्र लिन महावाणिज्य दूतावासको आग्रह
प्रतिनिधिसभाको १४१ क्षेत्रको नतिजा आउँदा ७३ सिटसहित एमालेको अग्रता (नामसहित)
प्रतिनिधिसभाको १४१ क्षेत्रको नतिजा आउँदा ७३ सिटसहित एमालेको अग्रता (नामसहित)
यि हुन स्वास्थ्य मन्त्रीकि छाेरी, जाे सन्नी लियोन भन्दा हट एण्ड सेक्सी छन्
यि हुन स्वास्थ्य मन्त्रीकि छाेरी, जाे सन्नी लियोन भन्दा हट एण्ड सेक्सी छन्
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
वीरगञ्जको मेयरमा एमालेका उम्मेदवार बसुरुद्धिन र उपमेयर सोफियाको नाम सिफरिस
वीरगञ्जको मेयरमा एमालेका उम्मेदवार बसुरुद्धिन र उपमेयर सोफियाको नाम सिफरिस