मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १०, २०७९
|
|
४२ पटक हेरिएको
Shares
मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत

सारांश

  • हेटौँडा ।
  • बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेका छन् ।
  • प्रदेशसभाको आजको बैठकमा उहाँको पक्षमा ६७ मत र विपक्षमा १७ मत तथा मत दिन्न भन्नेमा सात मत परेको थियो ।

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा उहाँको पक्षमा ६७ मत र विपक्षमा १७ मत तथा मत दिन्न भन्नेमा सात मत परेको थियो । प्रदेशसभामा ९१ प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो ।

प्रदेशसभामा नेपाली कांग्रेसको ३७, नेकपा (एमाले)को २७, नेकपा(माओवादी केन्द्र)को २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेकपा (एकीकृत समाजवादी)को सात, नेपाल मजदुर किसानको तीन र हाम्रो नेपाली पार्टीको दुई गरी ११० सदस्य रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन प्रस्तुत, प्रधानमन्त्री भन्छन्- सुरक्षा चुनौतीबाट खतरा छैन
राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन प्रस्तुत, प्रधानमन्त्री भन्छन्- सुरक्षा चुनौतीबाट खतरा छैन
आठौँ बृहत् राष्ट्रिय खेलकूद
आठौँ बृहत् राष्ट्रिय खेलकूद
नेकपा केन्द्रीय कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी, सेना समेत पुग्यो
नेकपा केन्द्रीय कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी, सेना समेत पुग्यो
नगरपालिकाद्वारा आठ सेवा निःशुल्क
नगरपालिकाद्वारा आठ सेवा निःशुल्क
टर्कीए भूकम्पः अट्ठाइस हजारभन्दा बढीको मृत्यु
टर्कीए भूकम्पः अट्ठाइस हजारभन्दा बढीको मृत्यु
आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट : नेपालसँग सिंगापुर २१७ रनले पराजित
आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट : नेपालसँग सिंगापुर २१७ रनले पराजित
साफ च्याम्पियनशिप: नेपालको पहिलो प्रतिद्वन्द्वी भारत
साफ च्याम्पियनशिप: नेपालको पहिलो प्रतिद्वन्द्वी भारत
२० वर्षमा २१ प्रतिशतले घट्याे पुड्कोपन, यसकारण घटाउन सकिन्छ !
२० वर्षमा २१ प्रतिशतले घट्याे पुड्कोपन, यसकारण घटाउन सकिन्छ !
प्रत्यक्षदर्शी भन्छन्- ‘हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ’
प्रत्यक्षदर्शी भन्छन्- ‘हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ’
भूकम्पले क्षतिग्रस्त विद्यालयमा पक्की भवन निर्माण
भूकम्पले क्षतिग्रस्त विद्यालयमा पक्की भवन निर्माण