बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २, २०८१
|
|
१९ पटक हेरिएको
Shares
बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

सारांश

  • काठमाडौँ ।
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ ।
  • आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ । आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

यसअघि शुक्रबार झा तर्फका कानुन व्यवसायीले आफ्नो बहस पूरा गरेका थिए । जसअनुसार वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले झाको तर्फबाट बहस गरेका थिए ।

यस्तै जाहेरवालाको तर्फबाट थप कानुन व्यवसायीले बहस गर्न खोजेपछि न्यायाधीश केसीले इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबारका लागि पेसी तोकिएको थियो ।

शरणार्थी प्रकरणमा पक्राउ परेसँगै बेचनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसदको तलब कति ?
प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसदको तलब कति ?
प्रधानमन्त्री ओलीलाई भेट्न नेपाली क्रिकेट टोली पुगे बालुवाटार
प्रधानमन्त्री ओलीलाई भेट्न नेपाली क्रिकेट टोली पुगे बालुवाटार
लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा डा केसी
लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा डा केसी
नयाँ पार्टी खोल्दै माधव नेपाल, झलनाथ र भीम रावलले पाउनेछने यी जिम्मेवारी
सन् २०२२ः युक्रेन युद्धले निम्त्याएको न्यून आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीतिको वर्ष
सन् २०२२ः युक्रेन युद्धले निम्त्याएको न्यून आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीतिको वर्ष
कानुन व्यवसायीमा इमान्दारिता हराउँदै गएकोमा प्रधानन्यायाधीश मिश्रको चिन्ता
कानुन व्यवसायीमा इमान्दारिता हराउँदै गएकोमा प्रधानन्यायाधीश मिश्रको चिन्ता
अनलाइन सेवा विस्तार हुँदै
अनलाइन सेवा विस्तार हुँदै
सरकारको कामप्रति नेकपाभित्रै असन्तुष्टि
नेपालमा सेक्स टाेएका प्रयाेगकर्ता, नेता देखि कलाकार सबैले गर्छन् यसकाे प्रयाेग !
नेपालमा सेक्स टाेएका प्रयाेगकर्ता, नेता देखि कलाकार सबैले गर्छन् यसकाे प्रयाेग !
गायक विश्व आरकेको ‘तिमी मेरो मुटुमा’ सार्वजनिक (भिडियो)
गायक विश्व आरकेको ‘तिमी मेरो मुटुमा’ सार्वजनिक (भिडियो)

तपाईंले छुटाउनुभयो कि?