बैतडीका ६ स्थानीय तहमा एमालेको अग्रता

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १, २०७९
|
|
३२ पटक हेरिएको
Shares
बैतडीका ६ स्थानीय तहमा  एमालेको अग्रता

सारांश

  • १० स्थानीय तह रहेको बैतडीका ६ पालिकामा एमालेले अग्रता लिएको छ ।
  • नेपाली काँग्रेसले तीन र एक पालिकामा माओवादी केन्द्र अग्रस्थानमा देखिएको छ ।
  • एमालेले अग्रता लिएका पालिकामा दशरथचन्द, पाटन र मेलौली नगरपालिका तथा दोगडाकेदार, पञ्चेश्वर र सुर्नया गाउँपालिका छन् ।

१० स्थानीय तह रहेको बैतडीका ६ पालिकामा एमालेले अग्रता लिएको छ । नेपाली काँग्रेसले तीन र एक पालिकामा माओवादी केन्द्र अग्रस्थानमा देखिएको छ ।

एमालेले अग्रता लिएका पालिकामा दशरथचन्द, पाटन र मेलौली नगरपालिका तथा दोगडाकेदार, पञ्चेश्वर र सुर्नया गाउँपालिका छन् । काँग्रेसले पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकामा अग्रता कायम राखेको छ । डिलाशैनी गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र रानाले अग्रता हासिल गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करी प्रकरणका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का साथी बेनु श्रेष्ठलाई नेपाल झिकाइयो
केन्याविरुद्धको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालद्वारा क्लिन स्विप
केन्याविरुद्धको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालद्वारा क्लिन स्विप
निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)
निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)
धरानमा व्यावसायिक प्याराग्लाइडिङ सेवा पुनः सुरु
धरानमा व्यावसायिक प्याराग्लाइडिङ सेवा पुनः सुरु
कहाँ हुँदैछ प्रचण्ड–ओलीको भेट : समय तोकियो
कहाँ हुँदैछ प्रचण्ड–ओलीको भेट : समय तोकियो
खेलकुदमा अनिष्टको संकेत : ओलम्पिकको ताल्चा गृहमन्त्रीले बन्द गर्ने
खेलकुदमा अनिष्टको संकेत : ओलम्पिकको ताल्चा गृहमन्त्रीले बन्द गर्ने
हातहतियार सहित ६ जना पक्राउ
हातहतियार सहित ६ जना पक्राउ
टेलिकमको भोजमा ब्ल्याक लेबल फालाफाल
टेलिकमको भोजमा ब्ल्याक लेबल फालाफाल
आज भाइटीका, टीकाको साइत ११ः५५बजे
आज भाइटीका, टीकाको साइत ११ः५५बजे
सरकारको विरोध गर्न भएपनि पार्टी एकजुट हुनुपर्ने देउवाको आग्रह
सरकारको विरोध गर्न भएपनि पार्टी एकजुट हुनुपर्ने देउवाको आग्रह

तपाईंले छुटाउनुभयो कि?