कहाँ हुँदैछ प्रचण्ड–ओलीको भेट : समय तोकियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १२, २०७४
|
|
२६ पटक हेरिएको
Shares
कहाँ हुँदैछ प्रचण्ड–ओलीको भेट : समय तोकियो

सारांश

  • काठमाडौँ, पुस १२ ।
  • एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच (आज) दिउँसो २ बजे बालकोटमा भेट हुने भएको छ ।
  • ओली निवास बालकोट भेटमा ओली र प्रचण्डबीच राष्ट्रिय सभा निर्वाचन अध्यादेश, पार्टी एकता र सरकार गठनको विषयमा महत्वपूर्ण छलफल हुने बताइएको छ ।

काठमाडौँ, पुस १२ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच (आज) दिउँसो २ बजे बालकोटमा भेट हुने भएको छ ।

ओली निवास बालकोट भेटमा ओली र प्रचण्डबीच राष्ट्रिय सभा निर्वाचन अध्यादेश, पार्टी एकता र सरकार गठनको विषयमा महत्वपूर्ण छलफल हुने बताइएको छ ।

चुनावलगत्तै पार्टी एकीकरण प्रक्रिया सुरु गर्ने भने पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच दुईपटक मात्रै औपचारिक वार्ता भएका छन् ।

विभिन्न कार्यक्रममा ओली र प्रचण्डले पार्टी एकता छिट्टै हुने भनेपनि लामो समयसम्म दुवै दलबीच औपचारिक संवाद नहुँदा असहमति बढेको आशंका विभिन्न पक्षबाट भएको छ ।

नयाँ सरकार गठनका लागि दुई शीर्ष नेताबीच गहन छलफलसमेत हुन नसकेको भन्दै आलोचना भएपछि भेटवार्ता हुन लागेको हो । प्रचण्ड तीन दिन चितवनमा भएकाले भेट भएको थिएन ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bhuwan Pokharel

    bhet huna garaixa ! gathabandan ma chiso pasisake jasto xa .

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेकबेंसी–१ मा एमालेका पुन विजयी
लेकबेंसी–१ मा एमालेका पुन विजयी
परेको म ब्यहोर्छु, ओली र प्रचण्डको भर परे सखाप हुन्छ भन्दै यसरी नाचे बामदेव
परेको म ब्यहोर्छु, ओली र प्रचण्डको भर परे सखाप हुन्छ भन्दै यसरी नाचे बामदेव
अलैची व्यवसायीको पीडाः बजार मूल्यभन्दा भन्सार दोब्बर
अलैची व्यवसायीको पीडाः बजार मूल्यभन्दा भन्सार दोब्बर
निवर्तमान महासचिव मगर दुर्घटनामा गम्भीर घाइते, महासंघद्वारा शीघ्र स्वास्थ्यलाभको कामना
निवर्तमान महासचिव मगर दुर्घटनामा गम्भीर घाइते, महासंघद्वारा शीघ्र स्वास्थ्यलाभको कामना
संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन बीचको बाटो खोजिँदै
संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन बीचको बाटो खोजिँदै
अधिकारीको पार्थिक शरीर पार्टी कार्यालय धुम्बाराहीमा
अधिकारीको पार्थिक शरीर पार्टी कार्यालय धुम्बाराहीमा
भक्तपुर, लोकन्थलीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
डिस्को जाँदा कारवाहीमा परेका ४ फुटबल खेलाडीलाई अर्को झट्का
डिस्को जाँदा कारवाहीमा परेका ४ फुटबल खेलाडीलाई अर्को झट्का
राइड टु सिन्धुलीगढी साइकल यात्रा आज जनकपुर पुग्ने
राइड टु सिन्धुलीगढी साइकल यात्रा आज जनकपुर पुग्ने
६० वर्षसम्म फिल्ममा काम गरेका धर्मेन्द्र अहिले गाई भैंसी पाल्छन्
६० वर्षसम्म फिल्ममा काम गरेका धर्मेन्द्र अहिले गाई भैंसी पाल्छन्

तपाईंले छुटाउनुभयो कि?