बैशाख ९ गते पार्टी एकता गर्ने सहमती भएकाे थिएन: प्रचण्ड’
सारांश
- काठमाडाै , ९ वैशाख ।
- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु पार्टी एकताको अन्तिम तयारीमा पुगेको दावी गरेका छन्।
- पार्टी एकता संयोजन समितिले भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा आयोजना गरेको पार्टी स्थापना दिवस कायृक्रममा सम्बोधन गर्दै प्रचण्डले यस्तो दावी गरेका हुन्।
काठमाडाै , ९ वैशाख ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु पार्टी एकताको अन्तिम तयारीमा पुगेको दावी गरेका छन्।
पार्टी एकता संयोजन समितिले भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा आयोजना गरेको पार्टी स्थापना दिवस कायृक्रममा सम्बोधन गर्दै प्रचण्डले यस्तो दावी गरेका हुन्।
आफूहरु पार्टी केन्द्रीय कमिटी निर्माणको अन्तिम तयारीको क्रममा रहेको जानकारी पनि दिए।
कार्यक्रम ढिलाईमा भएको घटनाबाट आफूहरुले नयाँ पाठ सिकेको बताउँदै प्रचण्डले अब छिट्टै पार्टी एकता हुने बताए। ‘आज जुन जोल्टिङ देखियो, त्यसले नयाँ पाठ सिकेका छौं’ कार्यक्रमको प्रथम बक्ताका रुपमा प्रचण्डले भने, ‘अब हामी छिट्टै पार्टी एकताको घोषणा गर्नेछौं।’
प्रचण्डले आजको कार्यक्रम त्रुटिबाट पाठ सिक्नुपर्ने बताए। भने, ‘पार्टी एकताका लागि हामीले भावनात्मक, सांगठनिक, राजनीतिक बैचारिक रुपमा केन्द्रित भयौं। त्यसैले आजको कार्यक्रममा ध्यान दिन सकेनौं त्यसैले त्रुटि रहन गयो।’
केपी अाेली र मैले दाँया बाँया गर्याे भने जनताले छुट दिनेवाला छैनन भन्दै दाहालले सम्मान जनक रुपमा एकता गर्ने भन्ने सहमती भएकाे बताए ।
अाैपचारीक निणय ९ गते एकता हुने भन्ने हल्ला भएकाे बताए । दाहालले रमाइलाे गर्दै भने अाेली जी र मैले गरेकाे कुरा बाहिर हल्ला भयाे भने कहिलेइ सफल नहुने बताए । तर बाहिर हल्ला नगरेर हामिले काम सफल बनाउाछाैँ ।
Subodh Thapa
prastabit matra re nirnaya hoina.
Dev Raj Bharati
साला चुतिया गफ
।।