नेपाल बैंकमा ३०३ जनालाई जागिरको भ्याकेन्सी

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
२५ पटक हेरिएको
Shares
नेपाल बैंकमा ३०३ जनालाई जागिरको भ्याकेन्सी

सारांश

  • नेपाल बैंकले विभिन्न पदमा ३०३ जनाका लागि जागिर खुलाएको छ ।
  • बैंकले शुक्रवार विज्ञापन प्रकाशित गर्दै तीन तहदेखि ६ तहसम्मका लागि जागिर खुलाएको हो ।
  • बैंकले चैत १० गतेस्रम्म अनलाइनमार्फत् आवेदन दिन भनेको छ ।

नेपाल बैंकले विभिन्न पदमा ३०३ जनाका लागि जागिर खुलाएको छ । बैंकले शुक्रवार विज्ञापन प्रकाशित गर्दै तीन तहदेखि ६ तहसम्मका लागि जागिर खुलाएको हो । बैंकले चैत १० गतेस्रम्म अनलाइनमार्फत् आवेदन दिन भनेको छ । बैंकका अनुसार ६ तहका लागि १ हजार र समावेशीका लागि थप ४ सय रुपयाँ ४ र ३ तहका लागि ८ सय रुपैयाँ र समावेशी समूहका लागि २ सय रुपैयाँ शुल्क लाग्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?