बोतलको पानी उत्पादनमा रोक

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
बोतलको पानी उत्पादनमा रोक

सारांश

  • काठमाडौँ,१६ माघ ।
  • ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगर्ने बागलुङ र पर्वतका चार पानी उत्पादक कम्पनीलाई उत्पादनमा रोक लगाइएको छ ।
  • खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले चारवटै कम्पनीलाई बोतलको पानी उत्पादनमा रोक लगाएको हो ।

काठमाडौँ,१६ माघ ।‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगर्ने बागलुङ र पर्वतका चार पानी उत्पादक कम्पनीलाई उत्पादनमा रोक लगाइएको छ ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले चारवटै कम्पनीलाई बोतलको पानी उत्पादनमा रोक लगाएको हो । निर्देशिका पालना नगर्नेमा बागलुङका दुई र पर्वतका दुई कम्पनी रहेका छन् । निर्देशिका कार्यान्वयन नगर्ने कम्पनीमा बागलुङको महालक्ष्मी मिनिरल वाटर एन्ड वेवरेजद्वारा उत्पादित कालीका पानी, कार्की मिनिरल वाटर गल्कोटद्वारा उत्पादित ‘कार्की पिउने पानी, पर्वतको मुक्तिनाथ फुट एन्ड वेवरेज प्रालि र कर्मचार्य ब्रदर्श मिनिरल वाटर एन्ड वेवरेज इन्डष्ट्रिज रहेका छन् ।

कार्यालयले अनुगमन गर्दा निर्देशिका पालना नगरेको पाइएकाले उत्पादन बन्द गर्न निर्देशन दिइएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख केदार पौडेलले जानकारी दिनुभयो । निर्देशिका कार्यान्वयन नगर्ने कम्पनीको अनुमतिपत्र नवीकरण नगर्नेदेखि कारवाहीका लागि सिफारिश गर्नेसम्मको प्रक्रिया थालनी भएको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मैले जे कुरा भन्नुछ तपाईले भन्दा हुन्छ भनेर केपीजीलाई सहमति दिएकै थिए : प्रचण्ड
मैले जे कुरा भन्नुछ तपाईले भन्दा हुन्छ भनेर केपीजीलाई सहमति दिएकै थिए : प्रचण्ड
तीन पार्टीबीच पार्टी एकताको लागि ६ बुँदे सहमति , गठबन्धन कांग्रेसविरुद्ध होइनः ओली-प्रचण्ड
तीन पार्टीबीच पार्टी एकताको लागि ६ बुँदे सहमति , गठबन्धन कांग्रेसविरुद्ध होइनः ओली-प्रचण्ड
यस्तो छ, नेपाल पत्रकार महासंघले तयार पारेको आमसञ्चारमाध्यमसम्बन्धी नमूना ऐनको मस्यौदा
यस्तो छ, नेपाल पत्रकार महासंघले तयार पारेको आमसञ्चारमाध्यमसम्बन्धी नमूना ऐनको मस्यौदा
कछुवा गतिको मेलम्ची आयोजना : असोजमा पनि पानी नआउने भयो
कछुवा गतिको मेलम्ची आयोजना : असोजमा पनि पानी नआउने भयो
चैत ९ गते सोमवारको राशिफल यस्तो छ
चैत ९ गते सोमवारको राशिफल यस्तो छ
मन्त्री किरातीले गरे गेशे थुब्तेन शेरवको “नेपालका बौद्ध तीर्थस्थलहरू” विमोचन
मन्त्री किरातीले गरे गेशे थुब्तेन शेरवको “नेपालका बौद्ध तीर्थस्थलहरू” विमोचन
मुख्यमन्त्री पोखरेल भन्छन् : नाममा विवाद छैन, सहमतिमा राजधानी
मुख्यमन्त्री पोखरेल भन्छन् : नाममा विवाद छैन, सहमतिमा राजधानी
चुरोट काण्ड नसेलाउँदै प्रियंकाले गरिन् अर्को काण्ड, सामाजिक संजालमा भद्दा गाली
चुरोट काण्ड नसेलाउँदै प्रियंकाले गरिन् अर्को काण्ड, सामाजिक संजालमा भद्दा गाली
टर्कीमा अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी
टर्कीमा अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी
भक्तपुरमा महेश बस्नेतलाई हराउनकै लागि दुर्लभ थापालाई टिकट !
भक्तपुरमा महेश बस्नेतलाई हराउनकै लागि दुर्लभ थापालाई टिकट !

तपाईंले छुटाउनुभयो कि?