भदाै दुइ गतेदेखि SWe Canसरसफार्इ अभियान-२०७५ संचालन हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
२९ पटक हेरिएको
Shares
भदाै दुइ गतेदेखि SWe Canसरसफार्इ अभियान-२०७५ संचालन हुने

सारांश

  • बिस्नु फडेरा, काठमाडाै, ३१ साउन ।
  • बिगत केहि बर्ष देखि फेसबुक ग्रुपकाे रूपमा सामाजीक कार्य गर्दै अाएकाे फेसबुक ग्रुप SWe Can-Nepal (जस्काे काेहि छैन उस्काे लागि हामि छाैँ) ले SWe Canसरसफार्इ अभियान- २०७५ संचालन गर्ने भएकाे छ ।
  •   भदाै दुइ गते देखि संचालन गरीने सरसफार्इ अभियान प्रत्येक शनिबार फरक फरक ठाँउमा संचालन हुने ग्रुपका सदस्य जाेरा  बिस्टले बताए ।

बिस्नु फडेरा,

काठमाडाै, ३१ साउन । बिगत केहि बर्ष देखि फेसबुक ग्रुपकाे रूपमा सामाजीक कार्य गर्दै अाएकाे फेसबुक ग्रुप SWe Can-Nepal (जस्काे काेहि छैन उस्काे लागि हामि छाैँ) ले SWe Canसरसफार्इ अभियान- २०७५ संचालन गर्ने भएकाे छ ।  भदाै दुइ गते देखि संचालन गरीने सरसफार्इ अभियान प्रत्येक शनिबार फरक फरक ठाँउमा संचालन हुने ग्रुपका सदस्य जाेरा  बिस्टले बताए ।

भदाै दुइ गते शनिबार ३ बजे संकटा मन्दीर सरसफार्इ गर्ने बिस्टले बताए । उनले भने ‘ भदाै दुइ गते संकटामा सुरू गर्छाैँ तर पत्येक शनिबार फरक फरक ठाउँमा सरसफार्इ गर्छाैँ ।’ हामिले सम्बन्धित निकाएबाट अधकार लगिसकेका छाैँ ।

करिब ३ बर्ष अगाडि सबिता कार्कीले queen vs  king   काे नाममा खाेलीएकाे फेसबुक ग्रुपमा हाल करिब १० हजार भन्दा बढि सदस्य रहेका छन । तर  फेसबुक ग्रुपका रूपमा चलेकाे SWe Can-Nepal २०७५ साउन १७ गते   गैरसरकारी संस्था (NGO)काे रूपमा कम्पनी रजिस्टार कार्यालयमा दर्ता भएकाे SWwe Can-Nepal की सस्थापक सबिता कार्कीले बतार्इन ।

बिगतमा कालिकाेटका मानसरा बचाउ अभियान, झापाका क्यान्सर पिडित एलिना तामाङ लार्इ सहयाेग तथा शान्ति तामाङ लार्इ अार्थीक सहयाेग गरेकाे  SWe Can-Nepal  ग्रुपमा करिब ७ जना एडमिन रहेका छन् ।

एडमिनहरूमा रश्मी खड्का, नवराज प्रसाइ, अशाेक घर्ति,सुमन केसी ,दिपक भण्डारी, जाेरा बिस्ट र सबिता कार्की रहेका छन ।

हेर्नुहाेस भिडियाे

https://www.youtube.com/watch?v=ZfF-ut0_gLs

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?