चितवनमा प्रचण्ड विक्रम र पछिल्लो अपडेट !
सारांश
- चितवन, मंसिर २३ – चितवन क्षेत्र नं.
- ३ मा नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले मतान्तर फराकिलो बनाउँदै लानुभएको छ ।
- पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले ३०५७ मत ल्याउनुभएको छ ।
चितवन, मंसिर २३ – चितवन क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले मतान्तर फराकिलो बनाउँदै लानुभएको छ ।
पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले ३०५७ मत ल्याउनुभएको छ । उहाँका प्रतिष्पर्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेको १ हजार ९ सय २७ मत छ । यस क्षेत्रमा प्रचण्ड र पाण्डेबिच निकै प्रतिष्पर्धा हुने विश्लेषण छ ।

प्रतिक्रिया
कुल कमेन्ट:
5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Minesh Gole
प्रचण्ड सङ दोहोरी खेल्नु भनेको सिद्दै आगो मा हम्फाल्नु हो !!!
Drs Una Ited
congratulations
Sharma Reeta
Good prachanda keep it up
Emla Pradhan
PRACHANDA THE MIGHTY !!!!!!!
Hari Bishnu Amgai
parchanda ji hajurlenai jitnu hunxa