भाइरल झाँक्री भुजेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २९, २०८१
|
|
३२ पटक हेरिएको
Shares
भाइरल झाँक्री भुजेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

सारांश

  • काठमाडौं।
  • काठमाडौं जिल्ला अदालतले सवारी दुर्घटनामा पक्राउ परेका भाइरल झाँक्री प्रकाश भुजेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
  • बुधबार उनी सवार गाडी दुर्घटनामा परेको थियो ।

काठमाडौं। काठमाडौं जिल्ला अदालतले सवारी दुर्घटनामा पक्राउ परेका भाइरल झाँक्री प्रकाश भुजेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

बुधबार उनी सवार गाडी दुर्घटनामा परेको थियो । सो क्रममा १ जनाको मृत्यु भएको थियो भने १ जना गम्भीर घाइते छन्।

सवारी दुर्घटना भएपछि फरार भएका झाँक्री भुजेलले बेलुका बौद्ध प्रहरीमा आत्मसमर्पण गरेका थिए। उनलाई सवारी ज्यान मुद्दा चलाउने तयारी रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘कांग्रेससँग उपसभापति आफूले पाउने विषयमा समझदारी भएको छ’- गच्छदार
‘कांग्रेससँग उपसभापति आफूले पाउने विषयमा समझदारी भएको छ’- गच्छदार
हावाहुरीबाट पीडित बनेकाहरुलाई प्रदेश ३ को १ करोड सहयोग
हावाहुरीबाट पीडित बनेकाहरुलाई प्रदेश ३ को १ करोड सहयोग
‘Dancing Uncle’ Sanjeev Shrivastava leave Salman Khan in splits with his killer moves on ‘Dus Ka Dum’
‘Dancing Uncle’ Sanjeev Shrivastava leave Salman Khan in splits with his killer moves on ‘Dus Ka Dum’
वनभोज खाएर फर्किंदा ३ जनाको मृत्यु, ३४ घाइते
कस्ले जित्ला युरो कप ?
कस्ले जित्ला युरो कप ?
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिने !
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिने !
आफूखुशी शुल्क नबढाउन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
आफूखुशी शुल्क नबढाउन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
काठमाडौंको नयाँबस्तीमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ
काठमाडौंको नयाँबस्तीमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ
ममर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
ममर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
नयाँ जातको गाईको विकास गरिँदै
नयाँ जातको गाईको विकास गरिँदै

तपाईंले छुटाउनुभयो कि?