वनभोज खाएर फर्किंदा ३ जनाको मृत्यु, ३४ घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २६, २०७५
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • उदयपुर ।
  • उदयपुरमा वनभोज खाएर फर्किएका यात्रु चढेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने ३४ घाइते भएका छन् ।
  • उदयपुरको बेलका नगरपालिका–८ तपेश्वरी जंगलको कोशीटप्पु क्षेत्रमा भएको दुर्घटनामा परी १९ वर्षीया बिनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दिपीका चौधरीको मृत्यु भएको छ ।

उदयपुर । उदयपुरमा वनभोज खाएर फर्किएका यात्रु चढेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने ३४ घाइते भएका छन् ।

उदयपुरको बेलका नगरपालिका–८ तपेश्वरी जंगलको कोशीटप्पु क्षेत्रमा भएको दुर्घटनामा परी १९ वर्षीया बिनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दिपीका चौधरीको मृत्यु भएको छ ।

स१त ५८५० नंको ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका ३४ जनाको धरानस्थित बिपी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार बिहान कोशी टप्पुमा वनभोज गएका साँझ फर्कने क्रममा सप्तकोशी ट्याक्टर सडकबाट तल खसेको स्थानीयले बताएका छन् । दुर्घटनामा पर्नेहरु सबै बेलका नगरपालिका–२ भागलपुरवासी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाने तेल उद्योगको बदमासी : यी हुन लिटर मै ८ रुपैया बढाउने तेल उद्योग
खाने तेल उद्योगको बदमासी : यी हुन लिटर मै ८ रुपैया बढाउने तेल उद्योग
बंगलादेशका राष्ट्रपतिद्वारा संसद भंग भएको घोषणा
बंगलादेशका राष्ट्रपतिद्वारा संसद भंग भएको घोषणा
३३ किलाे सुन प्रकरण: पक्राउ परेका एसएसपी खत्रीले प्रधानमन्त्री ओलीलाई सम्झीय पछि..
वर्षाले नेपालगञ्ज जलमग्न, सतर्कता अपनाउन प्रशासनको आग्रह
वर्षाले नेपालगञ्ज जलमग्न, सतर्कता अपनाउन प्रशासनको आग्रह
उपेन्द्र यादव भन्छन् : मधेस र मधेसी जनताको लागि एमालेले भोट माग्ने नैतिकता गुमाएको छ
उपेन्द्र यादव भन्छन् : मधेस र मधेसी जनताको लागि एमालेले भोट माग्ने नैतिकता गुमाएको छ
सांसद छन्त्यालको निधन
सांसद छन्त्यालको निधन
महाकवि विद्यापतिको सालिक पहाडमा पनि निर्माण गरिने : मन्त्री भट्टराई
महाकवि विद्यापतिको सालिक पहाडमा पनि निर्माण गरिने : मन्त्री भट्टराई
नेवानिका कार्यकारी अध्यक्ष खरेलले जापानमा नेपालको बेइज्जत गरे
नेवानिका कार्यकारी अध्यक्ष खरेलले जापानमा नेपालको बेइज्जत गरे
प्रधानमन्त्री निवासमा पूर्व-पश्चिम रेल …
प्रधानमन्त्री निवासमा पूर्व-पश्चिम रेल …
कमल गाउँपालिकाको बजेट रु ३३ करोड
कमल गाउँपालिकाको बजेट रु ३३ करोड