कस्ले जित्ला युरो कप ?
सारांश
- युरोपियन च्याम्पियन्स लिगको लागि शनिबार (आज) राती रियल म्याड्रिड र इंग्लिस क्लब लिभरपुलबीच प्रतिपर्धा हुँदैछ।
- युक्रेनको राजधानी को ओलम्पिक रंगशालामा नेपाली समयअनुसार राति ११ बजे दुई टिम एकआपसमा भिड्नेछन्।
- रियल म्याड्रिड लगातार तेस्रो सिजन उपाधि जितेर युरोपियन फुटबलमा इतिहास बनाउने अभियानमा छ।
युरोपियन च्याम्पियन्स लिगको लागि शनिबार (आज) राती रियल म्याड्रिड र इंग्लिस क्लब लिभरपुलबीच प्रतिपर्धा हुँदैछ।
युक्रेनको राजधानी को ओलम्पिक रंगशालामा नेपाली समयअनुसार राति ११ बजे दुई टिम एकआपसमा भिड्नेछन्।
रियल म्याड्रिड लगातार तेस्रो सिजन उपाधि जितेर युरोपियन फुटबलमा इतिहास बनाउने अभियानमा छ। यसअघिका २ सिजनमा च्याम्पियन बनेको रियललाई हराएमा लिभरपुलले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जित्नेछ।
रियलको प्रशिक्षक बनेयता जिनेदिन जिदानले रियललाई एक पटक ला लिगाको उपाधि र दुई सिजन च्याम्पियन्स लिगको उपाधि जिताइसकेका छन्।
लिभरपुलको टिममा सवै खेलाडी फिट रहेको प्रशिक्षकले बताएका छन्। सिजनमा उत्कृष्ट फममा रहेका फरवार्ड मोहमद सलाह लिभरपुलका मुख्य हतियार हुन सक्छन्।
यता रियलले फरवार्डमा क्रिस्टियानो रोनाल्डो र थप एक जनालाई खेलाउनेछ।खेल कस्ले जित्छ भनेर धेरै को चासो रहेको छ।
(एजेन्सी )
Ravi Bhujel Aanshu
Euro cup hoina champions league ho ani nepali samaya anusar 00:30 ho
Chetan Khanal
100%RM
R B Rana Magar
rm