भारतकै दवावमा माओवादीलाई सरकार बाहिर राख्न खाेजियाे

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
३३ पटक हेरिएको
Shares
भारतकै दवावमा माओवादीलाई सरकार बाहिर राख्न खाेजियाे

सारांश

  • बुटवल, फागुन ६ ।
  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको ईशारामा केपी ओलीले माओवादी केन्द्रलाई बाहिर राखेर मधेस केन्द्रित दलहरूसँग मिलेर सरकार बनाउन लागेको आरोप लगाएका छन् ।
  • प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले भारतकै डिजाइनमा ओली चलिरहेको आरोप लगाए ।

बुटवल, फागुन ६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको ईशारामा केपी ओलीले माओवादी केन्द्रलाई बाहिर राखेर मधेस केन्द्रित दलहरूसँग मिलेर सरकार बनाउन लागेको आरोप लगाएका छन् ।

प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले भारतकै डिजाइनमा ओली चलिरहेको आरोप लगाए ।

‘केपी ओली पनि खासै भरोसाका मान्छे होइनन् । उनी पनि भारतकै ईशारामा चलेको देखियो’, उनले भने, ‘माओवादीसँग पार्टी एकीकरण गर्न पनि चाहेका छैनन् । सरकारमा प्रचण्डको पार्टीलाई लैजाने कुनै पनि संकेत देखिएन । भारतकै ईशारामा ओलीले प्रचण्डलाई बाहिर राखेर मधेस केन्द्रित दलहरूसँग मिलेर सरकार बनाउन लागेको पो देखियो ?’

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Uttam Purush

    भारतिय मतियार अाेलि नबनुन।

    Comment Author

    Rajendra Dhakal

    R ko matiyar

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?