श्रीमतिलार्इ बलात्कार गरेकाे अाराेपमा श्रीमान् पक्राउ
सारांश
- झापा, २२ साउन ।
- श्रीमतिलार्इ बलात्कार गरेकाे अाराेपमा झापामा एक जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ ।
- आफ्नो श्रीमान् १०/१५ दिन हराउने अाउने र जाने अनि आएर इच्छा विपरित यौन सम्पर्क राख्ने गरेकाे अाराेपमा बिर्तामोड नगरपालिकाकी २२ वर्षीय युवतीले श्रीमान लाई पक्राउ गर्न उजुरी दियकि थिइन्।
झापा, २२ साउन । श्रीमतिलार्इ बलात्कार गरेकाे अाराेपमा झापामा एक जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ । आफ्नो श्रीमान् १०/१५ दिन हराउने अाउने र जाने अनि आएर इच्छा विपरित यौन सम्पर्क राख्ने गरेकाे अाराेपमा बिर्तामोड नगरपालिकाकी २२ वर्षीय युवतीले श्रीमान लाई पक्राउ गर्न उजुरी दियकि थिइन्। उजुरीका अाधारमा प्रहरीले पक्राउ गरेकाे बुझिएकाे छ ।
इलाका प्रहरी कार्यालय, बिर्तामोडका प्रमुख डिएसपी कृष्ण कोइरालाका अनुसार पक्राउ परेका श्रीमान लाई वैवाहिक बलात्कारको मुद्दा दायर गरिएको छ । यस सबन्ध मा थप अनुसन्धान भइरहेको समेत उनले बताए ।
https://youtu.be/Xw9TSJhPrLg
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Arjun Karki
Yasta namuna haru kina Nepal ma janminxan hait…?