भारतीय गृहमन्त्रीसंग प्रचण्डले राखे यस्ताे प्रस्ताव !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
२९ पटक हेरिएको
Shares
भारतीय गृहमन्त्रीसंग प्रचण्डले राखे यस्ताे प्रस्ताव !

सारांश

  • काठमाडाै, २२ भदाै।
  • भारत भ्रमणमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भारतीय गृहमन्त्री राजनाथ सिँहसँग सीमामा नेपाली लुटिने श्रृखला तत्काल बन्द गर्न पहलका लागि आग्रह गरेका छन्।
  • शुक्रबार बिहान प्रवासी नेपालीसँगको छलफलमा प्रवासीहरुले सीमा क्षेत्रमा नेपाली माथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा जानकारी गराएका थिए।

काठमाडाै, २२ भदाै।भारत भ्रमणमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भारतीय गृहमन्त्री राजनाथ सिँहसँग सीमामा नेपाली लुटिने श्रृखला तत्काल बन्द गर्न पहलका लागि आग्रह गरेका छन्।शुक्रबार बिहान प्रवासी नेपालीसँगको छलफलमा प्रवासीहरुले सीमा क्षेत्रमा नेपाली माथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा जानकारी गराएका थिए।

त्यसपछि दिउसो भारतीय गृहमन्त्री सिँहसँगको भेटमा प्रचण्डले लुटपाटका लागि आग्रह गरेका हुन्। गृहमन्त्री सिँहले सीमा क्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी घटना रोक्न तत्काल पहल गरिने जानकारी दिएका थिए। प्रचण्डको सचिवालयले सिंहसँगको भेटमा नेपाल–भारत सम्बन्धका लागि अहिले सकारात्मक वातावरण बनेको बताउँदै नेपालको आर्थिक समृद्धिका लागि दुबै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

प्रचण्डले भारतीय गृहमन्त्री सिँहसँगको भेटमा नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतलाइ तह लगाउन चीनले सुरु गर्यो चीन-पाकिस्तान डाइरेक्ट बस सेवा
भारतलाइ तह लगाउन चीनले सुरु गर्यो चीन-पाकिस्तान डाइरेक्ट बस सेवा
जिन्दगीको मिठो मोडमा
जिन्दगीको मिठो मोडमा
प्रत्येक दिन थपिदै १२० नयाँ क्षयरोगी, सात हजारको मृत्यु
प्रत्येक दिन थपिदै १२० नयाँ क्षयरोगी, सात हजारको मृत्यु
इन्सपेक्टरले अर्को बलात्कारको केस पनि गुपचुपमै राखेको भेटियो
इन्सपेक्टरले अर्को बलात्कारको केस पनि गुपचुपमै राखेको भेटियो
टाट पल्टिएको ५ वर्षपछि तलब दिन नेपाली कामदार खोज्दै साउदी कम्पनी
टाट पल्टिएको ५ वर्षपछि तलब दिन नेपाली कामदार खोज्दै साउदी कम्पनी
कामु प्रधानन्यायाधीश प्रकरण: जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली !
कामु प्रधानन्यायाधीश प्रकरण: जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली !
अपडेट: काठमाडौ क्षेत्र नं.१ मा प्रकाशमानसिंह अगाडि, मिश्रले पछ्याउँदै
अपडेट: काठमाडौ क्षेत्र नं.१ मा प्रकाशमानसिंह अगाडि, मिश्रले पछ्याउँदै
जित सुनिश्चित जस्तै भएपछि बाबुराम भट्टराई गोरखा पुग्दै
जित सुनिश्चित जस्तै भएपछि बाबुराम भट्टराई गोरखा पुग्दै
जिम्मेवारी सम्हालेलगत्तै एक्सनमा काठमाडौं प्रहरी प्रमुख, डन चक्रे मिलन पक्राउ
जिम्मेवारी सम्हालेलगत्तै एक्सनमा काठमाडौं प्रहरी प्रमुख, डन चक्रे मिलन पक्राउ
उत्तर कोरियाको एक प्राविधिक टोली पोखरामा
उत्तर कोरियाको एक प्राविधिक टोली पोखरामा

तपाईंले छुटाउनुभयो कि?