यि हुन प्रधानमन्त्री ओलीको भ्रमण दलमा पर्ने ११८ जना

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ४ असार ।
  • प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणको क्रममा भोलि मंगलबार चीन प्रस्थान गर्दैछन् ।
  • सचिवालयका सदस्य, सल्लाहकारहरु, सुरक्षा सम्बन्ध अधिकारी, परराष्ट्र मन्त्रालय, नेपाल सरकारका उच्च अधिकारी चार जना मन्त्री, उद्योगी व्यापारी, पत्रकार तथा अन्य विशिष्ट महानुभावसहित कूल ११८ जना टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली मंगलवार हिमालयन एयरलाइन्सको जहाजबाट चीनको राजधानी बेईजिङ प्रस्थान गर्नेछन् ।

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणको क्रममा भोलि मंगलबार चीन प्रस्थान गर्दैछन् ।

सचिवालयका सदस्य, सल्लाहकारहरु, सुरक्षा सम्बन्ध अधिकारी, परराष्ट्र मन्त्रालय, नेपाल सरकारका उच्च अधिकारी चार जना मन्त्री, उद्योगी व्यापारी, पत्रकार तथा अन्य विशिष्ट महानुभावसहित कूल ११८ जना टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली मंगलवार हिमालयन एयरलाइन्सको जहाजबाट चीनको राजधानी बेईजिङ प्रस्थान गर्नेछन् ।

भ्रमण टोलीको नामावलीः–
१. केपी शर्मा ओली, प्रधानमन्त्री
२. राधिका शाक्य, प्रधानमन्त्री ओली पत्नी
३. राम बहादुर थापा मगर, गृहमन्त्री
४. प्रदिप कुमार ज्ञवाली, परराष्ट्र मन्त्री
५. वर्षमान पुन उर्जा तथा सिंचाई
६. रघुवीर महासेठ, भौतिक पूर्वाधार तथा यातायात
७. विष्णु रिमाल, प्रमुख सल्लाहकार, प्रधानमन्त्री कार्यालय
८. अच्यूत प्रसाद मैनाली, जनसम्पर्क अधिकृत प्रधानमन्त्री कार्यालय
९. जनार्दन शर्मा, सांसद
१०. जयपुरी घर्ती मगर, सांसद
११. विशाल भट्टराई, सांसद
१२. प्रेम बहादुर आले, सांसद
१३. राजेन्द्र कुमार केसी, सांसद
१४. निर्जला राउत, सांसद
१५. पार्वता डिसी चौधरी, सांसद
१६. नैनकला ओझा, सांसद
१७. डा. सुरेन्द्र कुमार यादव, सांसद
१८ डा. राजन भट्टराई, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ
१९ लोकदर्शन रेग्मी, मुख्य सचिव, मन्त्रिपरिषदको कार्यालय
२०. डा. राजन खनाल, सचिव, अर्थमन्त्रालय
२१. शंकरदास बैरागी, सचिव, परराष्ट्र
२२. चन्द्र कुमार घिमिरे, सचिव, बाणिज्य तथा आपूर्ति
२३. मधुसुदन अधिकारी, सचिव भौतिक पूर्वाधार तथा यातायात
२४. महाप्रसाद अधिकारी, सिईओ, लगानी बोर्ड
२५. विद्या सुन्दर शाक्य, मेयर काठमाडौं महानगरपालिका
२६. प्रा. डा. विद्या सिंह शाह, प्रधानमन्त्रीको निजि चिकित्सक
२७. राजेश बज्राचार्य, स्वकीय सचिव, प्रधानमन्त्री,
२८. छिरिङ लामो गुरुङ, प्रमुख जिल्ला अधिकारी मुस्ताङ
२९. गणेश प्रसाद ढकाल, सह–सचिव, परराष्ट्र मन्त्रालय
३०. दिपक अधिकारी, चिफ प्रोटोकल, परराष्ट्र
३१. दिनेश कुमार घिमिरे, सह–सविच, उर्जा तथा सिंचाई
३२. कूलमान घिसिङ, प्रमुख नेपाल विद्युत प्राधिकरण
३३. दीपक राज जोशी, सिईओ, नेपाल पर्यटन बोर्ड
३४. कर्णेल विष्णु कुमार खड्का, प्रमुख सुरक्षा अधिकारी प्रधानमन्त्री
३५. रोशन खनाल, उपसचिव, परराष्ट्र
३६. मेजर हिमालय थापा, एडिसी
३७. क्या. उज्वल केसी, सेक्युरिटी अफिसर
३८. कूल बहादुर मगर, प्रोटोकल अफिसर
३९. प्रनि. हरि खतिवडा सुरक्षा अधिकृत
४०. उत्तम घिमिरे, नायब सुब्बा, परराष्ट्र
४१. महेन्द्रलाल श्रेष्ठ, प्रधानमन्त्रीको स्वकीय फोटोग्राफर
४२. श्रीती शाक्य, लेडि इन वेईटिङ
अफिसियल मिडिया
४३. हरिशरण लामिछाने, रेडियो नेपाल
४४. निरञ्जन खनाल, नेपाल टेलिभिजन
४५. विष्णुभक्त महर्जन, नेपाल टेलिभिजन
४६. हरि लामिछाने, रासस
४७. शुभशंकर कँडेल, एबिसी
४८. ध्रुव प्रसाद अधिकारी, क्यामेराम्यान
बेईजिङस्थित दुताबासबाट सहभागी हुने
४९. लिलामणि पौड्याल, राजदूत
५०. सुशिल कुमार लम्साल, डेपुटी चीफ मिशन
५१. बिनोद प्रसाद आचार्य, अर्थशास्त्री
५२. बि.ज. बिनोद प्रसाद पाण्डे, नेपाली सेना
५३. हरिश्चन्द्र घिमिरे, काउन्सिलर
५४. साबित्रा ओली, फस्ट सेक्रेटरी
५५. हरि प्रसाद लुइटेल, सेकेण्ड सेक्रेटरी
५६. उत्तम प्रसाद लुइटेल, थर्ड सेक्रेटरी

नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधिहरु
५७. भवानी मिश्र राणा, अध्यक्ष
५८. पशुपति मुरार्का, पूर्व अध्यक्ष
५९. चन्द्र राज ढकाल, उपाध्यक्ष
६०. शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष
६१. किशोर कुमार प्रधान, उपाध्यक्ष
६२. उमेश लाल श्रेष्ठ, उपाध्यक्ष
६३. चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष
६४. ज्ञानेन्द्रलाल प्रधान, कोषाध्यक्ष
६५. गोपाल प्रसाद तिवारी, महाप्रबन्धक
६६. प्रबलजंग पाण्डे, सदस्य
६७. जोत्सना श्रेष्ठ, सदस्य
नेपाल उद्योग परिसंघका प्रतिनिधिहिरु
६८. हरिभक्त शर्मा, अध्यक्ष
६९. कृष्ण प्रसाद अधिकारी, उपाध्यक्ष
७०. गुरुप्रसाद न्यौपाने, सदस्य
७१. मनिष खेम्का, सदस्य
७२. दुर्गा विक्रम थापा, सदस्य
नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरु
७३. राजेशकाजी श्रेष्ठ, अध्यक्ष
७४. राजेन्द्र मल्ल, बरिष्ठ उपाध्यक्ष
७५. कमलेश कुमार अग्रवाल, उपाध्यक्ष
७६. दीपक कुमार मलहोत्रा, उपाध्यक्ष
७७. इच्छाराज तामाङ्, उपाध्यक्ष
७८. त्रिभुवनधर तुलाधर का.बा. अध्यक्ष
७९. नरेन्द्र उलक, सल्लाहकार
८०. गौरव अग्रवाल, सदस्य
कटेज एण्ड स्मल इण्डिष्ट्रिजबाट
८१. पूर्ण बहादुर भण्डारी, उपाध्यक्ष
८२. भरत बहादुर थापा, बरिष्ठ उपाध्यक्ष
८३. शम्भु प्रसाद पोखरेल, सदस्य
बुटवल पावर कम्पनीबाट
८द्ध. पद्म ज्योति, अध्यक्ष
८५. प्रदिप कुमार श्रेष्ठ, निर्देशक
८६. उत्तर कुमार श्रेष्ठ, सिईओ
युनियन अफ नेशनल इण्डिष्ट्रिज एण्ड कमर्श नेपालबाट
८७. रामजी प्रसाद बराल, महासचिव
८८. कृष्ण प्रसाद आचार्य, निवर्तमान अध्यक्ष
८९. बद्रि प्रसाद गौतम, उपाध्यक्ष
९०. हरिदेवी कँडेल, सदस्य
अन्य
९१. भवन भट्ट, अध्यक्ष एनआरएनए
९२. विश्वनाथ गोयल, उपाध्यक्ष होङ्सी–सिभम् सिमेन्ट प्रा.लि.
९३. अञ्जु पौडेल, अध्यक्ष, नेपाल–चीन व्यापार एशोशिएशन
९४. रमेश कुमार सिलवाल, अध्यक्ष, हिसान
९५. लोकबहादुर भण्डारी, उपाध्यक्ष हिसान
९६. निरा पुलामी
९७. आङछिरिङ शेर्पा,
९८. दिनेश प्रसाद श्रेष्ठ
९९. सचिनलाल आचार्य
१००. सुहृत प्रसाद घिमिरे
१०१. गौतमदास श्रेष्ठ
१०२. पूर्ण बहादुर राई
१०३. मोहन डाँगी
१०४. शशी पौडेल
१०५. गोरे शेर्पा
१०६. भोज बहादुर शाह, मेगाबैंक
१०७. कृष्ण प्रसाद आचार्य, अध्यक्ष
अन्य पत्रकारहरु
१०८. रामप्रसाद हुमागाई, गोरखापत्र दैनिक
१०९. सुधिर शर्मा, कान्तिपुर दैनिक
११०. अखिलेश उपाध्याय, काठमाडौं पोष्ट
१११. गुणराज लुईटेल, नागरिक दैनिक
११२. सुभास घिमिरे, माई रिपब्लिका
११३. राजाराम गौतम, अन्नपूर्ण पोष्ट दैनिक
११४. ऋषि धमला, रिपोटर्स क्लव
११५. शिव दाहाल, एभिन्यूज टिभी
११६. रविन्द्र श्रेष्ठ, एभिन्यूज टिभी
११७. प्रमिला देवकोटा, नयाँ पत्रिका
११८ प्रकाश रिमाल, हिमालयन टाईम्स

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Machendra Pandey

    Yati dherailai leyar janlageka pm le cin bat dherainai leune vaya

    Comment Author

    Gobinda Neupane

    हरे शिव छ्या के गरेको यत्रो विश्व कै सबैभन्दा शक्तिशाली देशका महाशक्तिशाली सत्तावाला बिदेश जादा 1000 जना मान्छे पनि नलिइ गएर यसरी यो देश र सबै नागरिक हरुको यो हद सम्म को बेइज्जत त गर्नु भएन नि पिएम जि।।।

    Comment Author

    Hemanta Bhusal

    ल ठिक छ

    Comment Author

    Meera Heju

    आम्मै ! एकसय अठारजनाको लावालस्कर लिएर जाने हाम्रा प्रधानमन्त्री चिन ?

    Comment Author

    Tirtha Prakash Manandhar

    Yea……………. ………………. lai pani liyera gayeapachi ta ganhayie halda6 ni !

    Comment Author

    Nabaraj Dhakal

    हरे PM ज्यु कम्तिमा स्थानिय तहदेखि रास्ट्रसभासम्मका सबै जनप्रतिनिधिहरु सबै एकसाथ जादा बिस्वमा रेकर्ड नै रहने थियो नि !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बडादसैँको टीकाको शुभसाइत ११ः५५ मा !
दलाई लामाको जन्मदिन मनाउन रोक
दलाई लामाको जन्मदिन मनाउन रोक
साताको दोश्रो दिन १६ दशमलव ३९ अंकले बढ्यो नेप्से परिसूचक
साताको दोश्रो दिन १६ दशमलव ३९ अंकले बढ्यो नेप्से परिसूचक
रानीपोखरीमा राजनीति : अब पालो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको
रानीपोखरीमा राजनीति : अब पालो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको
मेयरकाे टिकट पाउन राजपाको कार्यालयमै कुटाकुट
मेयरकाे टिकट पाउन राजपाको कार्यालयमै कुटाकुट
जनयुद्धमा मारिएका व्यक्तिको सम्झनामा शान्ति स्मारक
जनयुद्धमा मारिएका व्यक्तिको सम्झनामा शान्ति स्मारक
श्रीलंकामाथि नेपालको सानदार जित, श्रीलंका ४ गोल अन्तरले पराजित
श्रीलंकामाथि नेपालको सानदार जित, श्रीलंका ४ गोल अन्तरले पराजित
सपनाद्धारा बाढी र भुकम्प पिडित सुकुम्बासीलाई पक्की घर
सपनाद्धारा बाढी र भुकम्प पिडित सुकुम्बासीलाई पक्की घर
देशकै ठूलो मिडियाका पत्रकारको यस्तो व्यथा, ठूला भनिएका मिडियामा पत्रकारको भविष्य असुरक्षित !
देशकै ठूलो मिडियाका पत्रकारको यस्तो व्यथा, ठूला भनिएका मिडियामा पत्रकारको भविष्य असुरक्षित !
कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा आचार्य
कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा आचार्य

तपाईंले छुटाउनुभयो कि?