८ वर्षिय छोरी हत्या आरोपमा एक महिला पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • बिराटनगर ६ भदौ।
  •   बिर्तामोड नगरपालिका–५ सुब्बा चोक बस्ने २७ वर्षीया हेमन्ता कुरुम्बाङ लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो उनी आफ्नो छोरीको हत्या गरेको आरोपमा पक्राउ परेकी छिन्।
  • उनले आफ्नै ८ वर्षिय छोरी सफल्ता लिम्बुलाई कुटेको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिराटनगर ६ भदौ।  बिर्तामोड नगरपालिका–५ सुब्बा चोक बस्ने २७ वर्षीया हेमन्ता कुरुम्बाङ लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो उनी आफ्नो छोरीको हत्या गरेको आरोपमा पक्राउ परेकी छिन्।

उनले आफ्नै ८ वर्षिय छोरी सफल्ता लिम्बुलाई कुटेको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान मा स्कुल जानुअघि कपाल कोर्न नमानेको भनेर उनले कुटेकी थिइन्। छोरी गम्भीर भएपछि उनी आफैंले अस्पताल लगिन्। उपचारको क्रममा बिर्तासिटी अस्पतालमा उनको मृत्यु भएको उनको भनाई रहेको प्रहरीले जनायको छ । प्रहरीका अनुसार उनले घटनाबारे राम्रोसँग बताउन पनि  सकेकी छैनन्।

उनका श्रीमान दक्षिण कोरियामा बैदेशिक रोजगारीको क्रमका छन्। छोरीको मृत्युको खबर पाएपछि उनी नेपाल आउने प्रक्रिया रहेका र घटनाको थपकुरा को बारेमा इलाका प्रहरी अनारमनीले घटनाको अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभ्रे प्रथिनिधिसभा १ क को पछिल्लो अपडेट
काभ्रे प्रथिनिधिसभा १ क को पछिल्लो अपडेट
रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी, ३५ वर्षसम्म एउटै व्यक्ति महामन्त्री
रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी, ३५ वर्षसम्म एउटै व्यक्ति महामन्त्री
सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
राजपा सरकारमा जाने ‘च्याप्टर–क्लोज’, अब समाजवादीसँग एकता !
राजपा सरकारमा जाने ‘च्याप्टर–क्लोज’, अब समाजवादीसँग एकता !
१० स्थानीय तहको परिणाम : एमाले ५, कांग्रेस ३ र एकीकृत समाजवादी २ वटामा विजयी
१० स्थानीय तहको परिणाम : एमाले ५, कांग्रेस ३ र एकीकृत समाजवादी २ वटामा विजयी
पुस ११ गते शनिवारको राशिफल यस्तो छ
पुस ११ गते शनिवारको राशिफल यस्तो छ
मन्त्री र कर्मचारीलाई यौन सम्बन्धमा प्रतिबन्धको घोषणा
मन्त्री र कर्मचारीलाई यौन सम्बन्धमा प्रतिबन्धको घोषणा
भत्काइएका सडक समयमै नबन्दा गाईघाटका व्यापारी अहिले लाखौं घाटा ब्यहोर्न बाध्य
भत्काइएका सडक समयमै नबन्दा गाईघाटका व्यापारी अहिले लाखौं घाटा ब्यहोर्न बाध्य
२३ वर्ष देखि सँगै यो बलिउड जाेडी, चलचित्रकाे १२०० सय हप्ता पुरा !
२३ वर्ष देखि सँगै यो बलिउड जाेडी, चलचित्रकाे १२०० सय हप्ता पुरा !
आजबाट कर्मचारी समायोजन प्रक्रिया शुरु, नयाँ संरचनामा १ लाख ३८ हजार कर्मचारी समायोजन गरिदैं
आजबाट कर्मचारी समायोजन प्रक्रिया शुरु, नयाँ संरचनामा १ लाख ३८ हजार कर्मचारी समायोजन गरिदैं

तपाईंले छुटाउनुभयो कि?