भारतीय विदेशमन्त्री फर्किए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ५, २०७६
|
|
२६ पटक हेरिएको
Shares
भारतीय विदेशमन्त्री फर्किए

सारांश

  • भारतीय विदेशमन्त्री डा.
  • एस.
  • जयशंकर स्वदेश फर्किएका छन् ।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकर स्वदेश फर्किएका छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिनको लागि विदेशमन्त्री जयशंकर बुधबार अपरान्ह नेपाल आईपुगेका थिए । नेपाल बसाईको क्रममा जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस नेताहरुसँग सामूहिक भेट र उपेन्द्र यादव र बाबुराम भट्टराईसँग भेटवर्ता गरेका थिए ।

विदेशमन्त्री जयशंकरलाई विमानस्थलमा विदाई गर्न परराष्ट्र सचिव शंकरदास बैरागी गएका थिए । बैरागीले नै उनको नेपाल आगमनको बेलामा स्वागत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साँफे मार्तडी सडकको भाडादर घट्यो
साँफे मार्तडी सडकको भाडादर घट्यो
कोरियाली भाषा परीक्षा आगामी जेठमा
कोरियाली भाषा परीक्षा आगामी जेठमा
1xbet Apk: #1 Betting Application Official Download With Regard To Androi
आफुलाई फसाईको भन्दै पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिश्रविरुद्ध हाले मुद्दा
आफुलाई फसाईको भन्दै पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिश्रविरुद्ध हाले मुद्दा
कोरोना प्रकोपः कक्षा ९ सम्मको परीक्षा चैत ५ भित्र सक्न निर्देशन
कोरोना प्रकोपः कक्षा ९ सम्मको परीक्षा चैत ५ भित्र सक्न निर्देशन
आगलागीमा पाँच लाखको क्षति
आगलागीमा पाँच लाखको क्षति
सामाजिक सञ्जालमा यो फोटोले मच्चायो हंगामा : सेयर गर्नेको ठूलो जमात
सामाजिक सञ्जालमा यो फोटोले मच्चायो हंगामा : सेयर गर्नेको ठूलो जमात
मन्त्रिपरिषद बैठकः मुख्यसचिव र राजदुत नियुक्तिको सम्भावना, ऊर्जामन्त्रीले कुलमानको नियुक्तिको प्रस्ताव गर्ने
मन्त्रिपरिषद बैठकः मुख्यसचिव र राजदुत नियुक्तिको सम्भावना, ऊर्जामन्त्रीले कुलमानको नियुक्तिको प्रस्ताव गर्ने
उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत सुकबीच भेटवार्ता, के भयाे कुराकानी ?
उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत सुकबीच भेटवार्ता, के भयाे कुराकानी ?
युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसेको क्यानडाका प्रधानमन्त्रीको विश्वास
युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसेको क्यानडाका प्रधानमन्त्रीको विश्वास

तपाईंले छुटाउनुभयो कि?