भोजपुरमा ट्रिपर दुर्घटना सह-चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
३६ पटक हेरिएको
Shares
भोजपुरमा ट्रिपर दुर्घटना सह-चालकको मृत्यु

सारांश

  • भोजपुर १४,पुष।
  • भोजपुर नगरपालिका-३ बलौटे भन्ने स्थानमा शुक्रवार ट्रिपर दुर्घटनामा परि सह-चालकको मृत्यु भएको छ ।
  • भोजपुर-खोटाङ सडक खण्डमा भोजपुर बाट गुप्तेश्वर तर्फ जाँदै गरेको को १ ख ५८९७ नम्बरको ट्रिपर अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खसेको थियो ।

भोजपुर १४,पुष।भोजपुर नगरपालिका-३ बलौटे भन्ने स्थानमा शुक्रवार ट्रिपर दुर्घटनामा परि सह-चालकको मृत्यु भएको छ ।

भोजपुर-खोटाङ सडक खण्डमा भोजपुर बाट गुप्तेश्वर तर्फ जाँदै गरेको को १ ख ५८९७ नम्बरको ट्रिपर अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परि सोही ट्रिपरका सह-चालक  भोजपुर नगरपालिका- ४ वस्ने वर्ष १५ को रविन खत्रीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ