भोलि एकताको सबै विषय टुँगो लाग्ने प्रचण्डको दावी

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ८, २०७६
|
|
२० पटक हेरिएको
Shares
भोलि एकताको सबै विषय टुँगो लाग्ने प्रचण्डको दावी

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि बैशाख ९ गते (सोमबार) एकताको सबै विषयमा टुंगो लाग्ने दाबी गरेका छन् ।
  • आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो दाबी गरेका हुन् ।
  • उनले शीर्ष नेतृत्वबीच सांगठनिक एकताका अधिकांश विवादमा सहमति भइसकेको भन्दै बाँकी विषयमा पनि सहमति खोजेर सोमबार एकताको अन्तिम घोषणा हुने दाबी गरेका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि बैशाख ९ गते (सोमबार) एकताको सबै विषयमा टुंगो लाग्ने दाबी गरेका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो दाबी गरेका हुन् । उनले शीर्ष नेतृत्वबीच सांगठनिक एकताका अधिकांश विवादमा सहमति भइसकेको भन्दै बाँकी विषयमा पनि सहमति खोजेर सोमबार एकताको अन्तिम घोषणा हुने दाबी गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?