भोली शनिबार पनि बैंकहरु खुल्ने
सारांश
- नेपाल राष्ट्र बैंकले भोली दोस्रो त्रैमासको अन्तिम शनिबार भएकोले बैंक खुला गर्न निर्देशन दिएको छ ।
- शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकले अनुमति दिएको हो ।
- राष्ट्र बैंकले दिएको निर्देशनसँगै राजस्व उठाउने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु खुल्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले भोली दोस्रो त्रैमासको अन्तिम शनिबार भएकोले बैंक खुला गर्न निर्देशन दिएको छ । शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकले अनुमति दिएको हो ।
राष्ट्र बैंकले दिएको निर्देशनसँगै राजस्व उठाउने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु खुल्ने भएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया